धर्मग्रन्थमा लेखिएको छ, अविवाहित स्त्रीले यौनको इच्छा देखाएमा सम्बन्ध राख्नु धर्म !

Dhrma granthama sex

जतिसुकै आधुनिक भए पनि हिन्दु बाहुल्य रहेका र बेदका चर्चा हुने नेपाल र भारत जस्ता देशमा यौनको विषय भने बर्जित छ । मानिसहरु यौनको विषयमा खुलेर कुरा गर्न सक्दैनन् । यौनका विषयमा कुरा गर्दा सहज मानिँदैन ।

अझ यौनलाई धर्मसँग जोड्ने गरिएको छ । यौनबारे कुरा गर्दा वा यौन सम्बन्ध राख्दा धर्मविरुद्ध हुनेसमेत कतिपय मानिस ठान्छन् । तर त्यही धर्मका पुराना ग्रन्थहरुमा यौन सम्बन्धबारे गरिएका कुरा धेरैलाई थाहा नहुन सक्छ ।

हिन्दुहरुको चर्चित हिन्दु धर्मग्रन्थ महाभारतको एक अध्यायमा ऋषि पराशर र सत्यवती मत्स्यगन्धाबीच खुला स्थानमा यौन क्रिडा चलिरहेको उल्लेख छ । त्यसैगरी महाभारतमै खुलेआम यौन सम्बन्धको चर्चा छ । यसमा उत्तमाका छोरा दीर्घतमाले मानिसहरुको अगाडी एक स्त्रीसँग यौन सम्बन्ध राखेको चर्चा गरिएको छ ।

अर्को एक धर्मग्रन्थमा महाराजा रञ्जीत सिंहबारे चर्चा गर्दै भनिएको छ कि उनलाई अरुले देख्ने स्थानमा यौन सम्बन्ध राख्न मन पथ्र्याे । बैदिक कालमा मानिसहरु ‘घटकंचुकी’ नामको खेल खेल्थे । यो खेलमा सम्भ्रान्त पुरुष र महिलाबीच सार्वजनिक यौन क्रिडा हुन्थ्यो । सामूहिक यौन क्रिडा गरेर अरुलाई आनन्द दिने यो खेलमा हरेक पुरुषले हरेक महिलासँग यौन सम्बन्ध राखेपछि मात्र समाप्त हुने नियम हुन्थ्यो ।

ऋषि बसिष्ठकी छोरी शतरुपमाले आफ्ना पितालाई नै पति मानेर यौन सम्बन्ध राख्न तयार भएको समेत धर्मग्रन्थमा उल्लेख छ । बसिष्ठले पनि छोरीसँग यौन सम्बन्ध राख्थे ।

धर्म शास्त्रका अनुसार नारदको जन्म दक्षले आफ्नी छोरी आफ्ना पिता अर्थात् छोरीका हजुरबुबालाई कन्यादान गरेपछि भएको थियो । उनी हजुरबुबा र नातिनीको सम्बन्धका उपज थिए ।

महाभारतमा कुनै पनि अविवाहित स्त्रीले यौन सम्बन्ध राख्ने इच्छा देखाएमा पुरुषले यौन सम्बन्ध राख्नु जायज हुने उल्लेख छ । स्त्रीको रहर पुरा गर्दा धर्म रक्षा हुने मानिएको छ । महाभारतमा लेखिएको छ कि अर्जुनसँग कुरा गर्दै उलुपीले कुनै पनि स्त्रीको यौन इच्छदा पूरा गर्न उसँग रात बिताउन धर्म विपरित नहुने भनेको प्रसंग छ ।

ऋग्वेदमा भाइ र बहिनी रहेका यम र यमीबीचमा यौन सम्बन्ध राख्ने विषयमा भएको संवाद राखिएको छ । जव यमले बहिनीको इच्छा पूरा गर्न अनिच्छा देखाउँछन् त्यतिबेला यमीले आफ्नी बहिनीको इच्छा पूरा गर्न नसक्ने भाइको कुनै उपादेयता नरहेको भनेकी छन् ।

यो चर्चा ऋग्वेदको मण्डल १०, सूक्त १०, स्तोत्र १ देखि १४ सम्म छ । महाभारतमा भनिएको छ कि जव अंगदेशमा कर्णको राज थियो त्यतिबेला महिला र बच्चाहरु यौन सम्बन्ध राख्नका लागि बेचिने गरेको उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...