‘चोट’ एल्बमको गीत ‘मलाई छोडी टाढा भयौ’ सार्वजानिक (भिडियोसहित)

Capture  44

काठमाडौँ । नेपाली गीत संगीतको निकै बाक्लो भीडमा अर्को एउटा सुमधुर आधुनिक गीती ‘मलाई छोडी टाढा भयौ’ बजारमा आएको छ ।

‘चोट’ एल्बममा समावेश भएको ‘मलाई छोडी टाढा भयौ’ बोलको गीत प्रमोद खरेलको आवजमा रहेको छ भने यसमा एच बी रसाईलीले संगीत दिएका छन् ।

यस गीतको म्युजिक भिडियोसमेत युट्युवमा आपलोड भइसकेको छ । यस गीतको शब्द विकाश थापा मगरको हो भने उनी आफैले अभिनय गरेका छन् उनलाई भिडियोमा मोडल अनु शाहले साथ दिएकी छन् ।

उक्त गीतको म्युजिक भिडियो निर्देशन खमेश श्रेष्ठले गरेका छन् भने छायांकन ओम प्रसाईले गरेका छन् । म्युजिक नेपालले बजारमा ल्याएको गीतलाई मिलन विकले सम्पादन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...