सानु करोडपति, संगम चाँही रोडपति ? हेर्नुस् भिडियो

Timi karoda ma

काठमाडौं । गायक संगम लिम्बुले फरक शैलीको गीत लिएर आएका छन् । उनले ‘तिमी करोडमा सानु म चाहिँ रोडमा’ बोलको गीत ल्याएका छन् ।

संगमकै शब्द, सङ्गीत र स्वरमा तयार भएको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।

महेश महराको छायाँकन, विरेन्द्र भाट ‘विपिन’ र संगमको निर्देशनमा तयार भएको भिडियोमा संगम आफैँ, शान्ति लिम्बु, दीपा र मनले अभिनय गरेका छन् ।

थुप्रै गीतमा संगीत तथा स्वर दिएका संगमले ‘तिमी करोडमा सानु म चाहिँ रोडमा’ लाई फरक शैलीको बनाउने प्रयास गरेको बताए । गीतमा संगीत विना पनि शब्दमा गाएका छन् उनले । ‘मैले एउटा फरक प्रयोग गर्न खोजेको हुँ’, दर्शकरस्रोताले पक्कै मनपराउनु हुने छ भन्ने आशावादी रहेको छु’, उनले भने ‘यो गीत उनको आफ्नै सुगम शैली र लोक प्याट्रनभन्दा फरक छ ।’

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...