कोउन्टिन्होसँग डेटिङ जाने ब्राजिलियन मोडलको चाहना

Suzy cortez

कोउन्टिन्होको चर्चासँगै ब्राजिलियन मोडल सुजी कोर्टजले उनीसँग डेटिङ गर्ने इच्छा ब्यक्त गरेकी छन् ।

यसअघि उनले लियोनल मेसीको समर्थक गर्दै आएकी थिइन् । तर, कोर्टजले यसपटकको विश्वकपमा आफ्नै राष्ट्रका स्ट्राइकर फिलिप काउन्टिन्होको समर्थन गरेकी छन् ।

‘यदि यसपटक ब्राजिलले विश्वकप उपाधि उचाल्यो भने काउन्टिन्हो नायक हुने छन्, सवै खेलमा उसको प्रभाव रहने छ’ उनले भनेकी छन्, ‘उनको प्रभावबाट म कसरी मुक्त हुन सक्छु उनीसँग डेट जाने इच्छा छ ।’

‘वर्तमान समयमा ब्राजिलका उत्कृष्ट खेलाडी नै उनीमात्रै हुन् । उनीजस्तो खेलाडीले मलाई समय दिएको खण्डमा त्यो अभुतपुर्व हुने छ’ उनले भनेकी छन् । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...