सञ्चारकर्मी खानले कसलाई सजाए सपनामा ? हेर्नुस् भिडियो

Imran vedios

काठमाडौं । इमरान खान ‘सपना सजाउने आस हुँदा’ गीतको म्युजिक भिडियोमा मोडलको रुपमा देखा परेका छन् ।

कपिलवस्तुमा रहेर पत्रकारिता गर्दै आएका खानले ‘सपना सजाउने आस हुँदा’ मा बुनु लामासँग पर्दामा रोमान्स गरेका छन् । खान निशान न्युज डटकमको कपिलवस्तुस्थित संवाददाता पनि हुन् ।

आनन्द कठरियाको स्वर, मोतिराम विष्टको शब्द र दीपक जलन तथा आनन्द कठरियाकै संगीत रहेको आधुनिक गीत ‘सपना सजाउने’ को म्युजिक भिडियोको निर्देशन नविन विरही श्रेष्ठले गरेका छन् ।

चेतन सागरको सम्पादन रहेको गीतका दृश्य सुरज खनालले क्यामरामा कैद गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...