काठमाडौं । अन्तरजातीय विवाह झन् त्यसमाथी मध्यमवर्गीय परिवार र निम्न वर्गीय परिवार बीचको सम्बन्ध कस्तो बन्ला ? दुई परिवारमा जब धनको स्तर र जात मिल्दैन, त्यसपछि हुने असहजता, समस्या अनि घर र माइती दुबै पक्षबाट सुन्नुपर्ने भनाई र भोगाइ निकै बिकराल हुन्छन् । हामीले यहि कारणले ‘आत्महत्या’ सम्मको समाचार...