वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’बाट सम्मानित

f.title
निशान न्युज Ashad 26, 2078

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् । उनलाई १ लाख नगदसहित नेपाल सरकार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको हो । कलाकार मदनकृष्ण कोरोना भाइरस संक्रमण पछि लामो उपचार गराएर अहिले घरमा नै आराम गरिरहेका छन् ।    

कविता : एक प्याला कफी

कविता : एक प्याला कफी

Ashad 26, 2078 हरेकको जीवनमाकुनै न कुनै चिजकोलत लाग्छत्यो लत मलाई पनि लागेको छ । मलाई थाहा छकुनै पनि चिजकोअम्मली हुनु राम्रो होइनतर यो कफीआहा !कस्तो सुगन्धित मजादार बास्नास्वादै मिठोयाद बनाई दिनेअनि त्योकफीको प्याला । ओहो...!कति आनन्दि...

 नायिका जेनी कुँवरको पशुपति आर्यघाटमा...

 नायिका जेनी कुँवरको पशुपति आर्यघाटमा अन्त्यष्टि

Ashad 25, 2078 काठमाडौँ । नायिका जेनी कुँवरको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । बिहीबार राती आफु बस्दै आएको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी कुँवरको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो । ...

‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१’ को ...

‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१’ को दसौं संकरणको आवेदन फारम खुल्ला 

Ashad 24, 2078 काठमाडौँ । ‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१’ को दसौं संकरणको आवेदन फारम खुल्ला  भएको छ मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस , मिस टिन कलेज,मिसेस व्यूटी क्वीन नेपाल तथा अन्तर्राष्ट्रिय जगतमा विभिन्न अवार्ड...

 अभिनेता दीलिप कुमारको निधन

 अभिनेता दीलिप कुमारको निधन

Ashad 23, 2078 एजेन्सी । भारतका चर्चित अभिनेता दीलिप कुमारको निधन भएको छ । ९८ वर्षको उमेरमा उनको बुधबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको हिन्दूजा अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ थिए र धेरैपटक अस्प...

बलिउड अभिनेता आमिर खानले दोस्रो पटक ग...

बलिउड अभिनेता आमिर खानले दोस्रो पटक गरे सम्बन्ध विच्छेद

Ashad 19, 2078 एजेन्सी । बलिउड अभिनेता आमिर खान र उनकी पत्नीकिरण रावबीच सम्बन्ध विच्छेद भएको छ। शनिबार खान र राव दुवैले एक बयान जारी गर्दै आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न राजी भएको जानकारी दिएका हुन्। बलिउड अभिनेता आमिर खान...

कविता : तिमी बिना कफी टर्राे !

कविता : तिमी बिना कफी टर्राे !

Ashad 19, 2078 जक्सन छेउछाउ वरिपरी हरेक भेटको दैनिकी कफीको चुस्की सँगसँगै शुरू र अन्त्य ! कफी थरीथरीका कालो कफी, दूध कफी, चिनी भएको/नभएको गाढा, हल्का गाढा अनि फिक्का कफी,हामी एक, कफी अनेकतर स्वाद भने एउटै ! एक कप कफी पिउनघण्टौँ बितेको ...

यी कलाकार, जसले २५ वर्ष नपुग्दै भर्जि...

यी कलाकार, जसले २५ वर्ष नपुग्दै भर्जिनिटी गुमाए

Ashad 17, 2078 मुम्बई(बलिउड लाइफ) । सामान्यतया सेलिब्रेटीहरु आफ्नो व्यक्तिगत जीवनका बारेमा बोल्न चाहँदैनन् । उनीहरु निजी कुरा गोप्य नै राख्छन् । तर केही कलाकार भने आफ्नो निजी कुरा खोल्न हिच्किचाउदैनन् । कतिसम्म भने उनीहरुले आफ्नो पहिलो य...

‘बगर भयो जिन्दगी’ मा भीम र आयुष्माको ...

‘बगर भयो जिन्दगी’ मा भीम र आयुष्माको रोमान्स (भिडियोसहित)

Ashad 12, 2078 काठमाडौं । भिम खड्का र आयुष्मा कार्कीको अभिनयमा रहेको एक मार्मिक गीत ‘बगर भयो जिन्दगी’ को भिडियो सार्वजनिक भएको छ । मायामा पाएको घातलाई गीतमा समेटिएको छ । समाजमा रहेको सामाजिक अन्धविश्वासमा रहेको छुवाछूत प्रथाबाट प्रेमील ...

‘भ्वाइस अफ नेपाल’ को नयाँ कोच बने राज...

‘भ्वाइस अफ नेपाल’ को नयाँ कोच बने राजेश पायल राई

Ashad 12, 2078 काठमाडौँ । चर्चित रियालिटी गायन सो ‘भ्वाइस अफ नेपाल’को कोचमा राजेश पायल राई देखिने भएका छन् । यसअघिका कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ भएपछि उनी एपिसोड २२ बाट कोचका रुपमा देखिने भएका हुन् । कोरोना भाइरस (कोभिड–१९)...

‘कुर्सी तानातान’ मा रवि ओड र विपना अध...

‘कुर्सी तानातान’ मा रवि ओड र विपना अधिकारीको घम्साघम्सी (भिडियोसहित)

Ashad 12, 2078 काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण सबै क्षेत्र तहसनहस भएको छ । त्यसमा पनि गीत संगीतको क्षेत्र पनि अति नै मारमा परेको छ । लामो समयको निषेधाज्ञाकै समयमा देशप्रति ओतप्रोत भएको नेपाली गीत ‘कुर्...

‘मनको माया’ मा तुलसी क्षेत्रीले यसरी ...

‘मनको माया’ मा तुलसी क्षेत्रीले यसरी देखाइन् कमाल (भिडियोसहित)

Ashad 8, 2078 काठमाडौं । निषेधाज्ञाले देश ठप्प बनेको बेला पनि बजारमा गीतहरुको म्युजिक भिडियोहरु भने बजारमा आइ नै रहेका छन् । यही क्रममा रामजी पौडेलको शब्द लयमा गायीका तुलसी क्षेत्री र कमल कालिकोटेको ‘मनको माया’ बोलको गीतको म्युजिक भिडिय...

‘तिम्रो मुहारमा’ मा श्रीदेव भट्टराईले...

‘तिम्रो मुहारमा’ मा श्रीदेव भट्टराईले नग्मा श्रेष्ठसँग गरे यसरी मस्ती (भिडियोसहित)

Ashad 7, 2078 काठमाडौंँ । गायक प्रवीण बेडवालको स्वरको नयाँ गीत ‘तिम्रो मुहारमा’ मा नायक श्रीदेव भट्टराईले नग्मा श्रेष्ठसँग सिनमा मस्ती गरेका छन् । प्रेम र समर्पणका शब्द समेटिएको गीतमा प्रमोद भट्टराईको शब्द मा तयार भएको ‘तिम्रो मुहारमा’...

रचना गौतम अभिनित ‘ए गाँठे झ्याप्पै फस...

रचना गौतम अभिनित ‘ए गाँठे झ्याप्पै फसायो’ सार्वजनिक

Ashad 3, 2078 काठमाडौं । उदयमान नव-कलाकार रचना गौतम अभिनित सांगीतिक भिडियो सार्वजनिक भएको छ । चक्रम बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गितमा आरके गोम्बा र मन्जु पुरिको स्वर रहेको छ । ‘ए गाँठे झ्याप्पै फसायो’ बोलको गीतलाई डिपि...

डब्बु क्षत्रीले ल्याए ‘अँधेरीमा थिएँ ...

डब्बु क्षत्रीले ल्याए ‘अँधेरीमा थिएँ म’ (भिडियोसहित)

Ashad 3, 2078 काठमाडौं । गीतकार डब्बु क्षत्रीले नयाँ गजल ‘अँधेरीमा थिएँ म’ बोलको गीतको भिडियो बजारमा ल्याएका छन् । यो गीतको भिडियोलाई ओएसआर मूभिको युट्युव च्यानलबाट रिलिज गरिएको छ । सुवर्णको कुमारको स्वरमा यो गजल रेकर्ड गरिएको छ । यसमा...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...