एसइईको नतिजा शुक्रबार सार्वजानिक हुने तयारी

Panika

काठमाडौँ । चैत्रमा लिइएको एसइईको परिक्षाको नतिजा शुक्रबार सार्वजानिक हुने भएको छ । परिक्षा नियन्त्रण कार्यालयको जानकारी अनुसार शुक्रबार परिक्षा सार्वजानिक गर्ने तयारी भएको बताएको छ ।

गत बर्ष देखि ग्रेडबाट परिक्षा नतिजा सार्वजानिक गर्ने गरिने भएकाले यस वर्षको परिक्षा पनि ग्रेड बाट सार्वजानिक गरिने भएको छ ।

यस बर्षको एसइईको पर्रिक्षामा देशभरबाट ९ हजार ८ सय ३४ विद्यालयका नियमितन तर्फ ४ लाख ६४ हजार ७ सय ३४ तथा पविधिक तर्फ बाट ३ हजार ६ सय ५७ विद्यार्थी सम्मेलित भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...