भक्तपुर । भक्तपुरको सानोठिमीस्थित आदर्श माविको पूर्व विद्यार्थी समाजले विद्यावारिधि गर्ने ७ जना पूर्वविद्यार्थीलाई सम्मान गरेको ।
पूर्व विद्यार्थी समाजले आफ्नो स्थापना दिवसको अवसर पारेर शनिबार आदर्श माविबाट एसएलसी पास गरी विभिन्न विश्वविद्यालयबाट पीएचडी गरेका सात जनालाई सम्मान गरेको हो ।
२०२८ स...
Chaitra 9, 2075 योग्य र दक्ष जनशक्तिलाई निष्पक्ष रुपमा छनोट गरि सरकारी सेवामा नियुक्तिको लागि सिफारिस गर्ने र सरकारलाइ कर्मचारीको भर्ना पदोन्नती लगायत कर्मचारी प्रशासनका विविध पक्षमा कानुन एवं नीति निर्माणको क्रममा सुझाव दिनको लागि एक स्व...
Chaitra 4, 2075 महोत्तरी । विद्यालयमा एउटै परिवारका ५ जना शिक्षक छन् भन्दा अनौठो नमाने हुन्छ । किनकी महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानास्थित नेवालाल राष्ट्रिय आधारभूत विद्यालय एउटै परिवारका सदस्यले जागिर खाने केन्द्र बनेको छ ।
यो विद...
Falgun 30, 2075 काठमाडौं । पद्यकन्या बहुमुखी क्याम्पस बागबजारका महिला प्राध्यापक, महिला कर्मचारी तथा विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका देशभरीका आंगिक क्याम्पसहरुमा ३३ प्रतिशत क्याम्पसमा महिला क्याम्पस प्रमुखहरु बनाउन माग गरेका छन् ...
Falgun 24, 2075 भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्तिवादी चिन्तनबाट अलग गराएर देश र समाजको सेवा गर्न विद्यार्थीलाई शिक्षा दिनुपर्ने बताएका छन् ।
सेकरिड हार्ट एकेडेमीक...
Falgun 22, 2075 भक्तपुर । यसवर्ष एसईई परीक्षा दिने तयारीमा रहेका भक्तपुरका विद्यार्थीलाई परिक्षा कसरी दिने भन्ने विषयमा परामर्श दिइएको छ ।
युवा परिचालन गरी समाजमा व्याप्त रहेका समस्याहरुलाई समाधान गर्न सहयोग पुयाउने उद्देश्यका साथ स्थापि...
Falgun 4, 2075 काठमाडौं । काठमाडौंको हाडिगाउँस्थित टंगाल माध्यमिक विद्यालयका विद्यार्थीले शैक्षिक सामग्री प्रदर्शनी गरेका छन् । उनीहरुले सो प्रदर्शनीमा राखिएका सामाग्री नेपालको राष्ट्रिय फूल गुराँस, राष्ट्रिय जनावर गाईको कलात्मक चित्र का...
Falgun 1, 2075 भक्तपुर । एभरेष्ट इंग्लिस स्कुलका विद्यार्थीले जन्मदिन मनाउने पैसा संकलन गरेर दुर्गम क्षेत्रका स्कुलहरुलाई पुस्तक सहयोग गरेका छन् ।
मिवाछें व्यासीस्थित एभरेष्ट इंग्लिस स्कुलका विद्यार्थीले जन्म दिन मनाउने पैसा संकलन गरेर ...
Magh 19, 2075 ८ हजार ८५६ जनाको मृत्यु, ८ लाख १२ हजार १६१ घर ध्वस्त, ८ हजार ३०८ विद्यालय र ५०२ स्वास्थ्य संस्था क्षतिग्रस्त ।
जनधनको कहालीलाग्दो यो क्षति २०७२ सालको भूकम्पको नतिजा थियो । भूकम्पमा योविघ्न क्षति पछि पनि धेरैले ‘ईश्वरले हा...
Magh 14, 2075 प्युठान । सरुमारानी गाँउपालिका वडा नं. ३ चाभा स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीले ‘हरिकला राना अक्षय शैक्षिक कल्याणकारी कोष’ को स्थापना गरेका छन् ।
सो विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी...
Magh 13, 2075 काठमाडौं । धनकुटा पाख्रिवास नगरपालिका वडा नं. ७ मुगामा रहेको श्री राम माध्यमिक विद्यालयले ७२ औं अभिभावक दिवस तथा हिरक महोत्सव मनाउने भएको छ ।
२००४ मा स्थापना भएको सो माविले यही माघ २७ गते अर्थात् श्रीपञ्चमीका दिन ७२ औं अभ...
Poush 28, 2075 धनकुटा । शिक्षा क्षेत्र अन्यौल बढ्दै गएकोमा सहिदभूमी गाउँपालिकाका स्थानीयले गुनासो गरेका छन् ।
नेपाल शिक्षक संघको सहिदभूमी गाउँपालिकाको दोस्रो स्थानीय प्रतिनिधि सभामा शिक्षक अभिभावक र राजनीतिक दलका प्रतिनिधिहरुले शिक्षा क...
Poush 28, 2075 काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले निजी विद्यालयभन्दा सरकारी विद्यालयको स्तर झन्झन् खस्कँदै गएको बताएका छन् । पूर्व राष्ट्रपति यादवले सरकारले व्यावहारिक शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
नाइटिङ्गेल अन्त...
Poush 23, 2075 काठमाडौं । नुवाकोटको रणभुवनेश्वरी माध्यमिक विद्यायलय देवीघाटमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु संगठित भएका छन् । उनीहरुले रणभुवनेश्वरी मावि पूर्व विद्यार्थी समाज पनि गठन गरेका छन् ।
सो विद्यालयमा २०५४ मा कक्षा १० मा अध्य...
Poush 15, 2075 भक्तपुर । सधै कक्षा कोठाको पढाईमा मात्रै सीमित रहने विद्यार्थीले आइतबार फिल्डमा पुगेर अध्ययन भ्रमण गरेका छन् ।
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ पहिलो वर्ष प...