काठमाडौं । प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ ।
देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो ।
यही भदौ १८ देखि अ...
Bhadra 9, 2075 काठमाडौ । नेपालीमा एउटा उखान प्रचलनमा छ कहिँ नभएको जात्रा हाँडिगाउँमा तर यो उखानलाई पनि माथ खुवाउने गरी ब्यवहारमा चरितार्थ भएको छ भक्तपुर चाँगुनारायण नगरपालिकामा अवस्थित नेपाल इन्जिनियरिङ कलेजमा । नेपाल इन्जिनियरिङ कलेजमा...
Bhadra 7, 2075 भक्तपुर । एभरेष्ट इंगलिश स्कुल भक्तपुरको आयोजनामा भएको सातौं एभरेष्ट इन्टर स्कुल स्पेलिङ कन्टेस्टमा मनकामना इगलिश स्कुल कमलविनायक भक्तपुर प्रथम भएको छ ।
प्रतियोगितामा जेम्स स्कुल धापाखेल ललितपुर द्धितीय र विद्या संस्कार ह...
Bhadra 4, 2075 काठमाडौ । त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ ।
त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत...
Bhadra 2, 2075 काठमाडौं । कक्षा १२ मा एउटा विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिने पाउने भएका छन् ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले एउटा विषयमा कम्तीमा ‘डी प्लस’ ल्याउनेले मात्र ग्रेड वृद्धि परीक्षा दि...
Bhadra 1, 2075 काठमाडौं । नेपाली विद्यार्थीलाई सहुलियत दिएर पढाउन भारतको भागवंत विश्वविद्यालयका डिन डा. धर्मेन्द्र दुवे केही दिनदेखि काठमाडौं आएका छन् ।
विश्व विद्यालयले १० वर्ष अघिदेखि नेपाली विद्यार्थी लगेर सहुलियतमा गुणस्तरीय शिक्षा ...
Bhadra 1, 2075 काठमाडौं । कास्कीको भुम्दीस्थित ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयलाई ओम डेभलपमेन्ट बैंकले डेक्सटप कम्प्युटर प्रदान गरेको छ ।
विद्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन डिलका...
Shrawan 30, 2075 म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय बुधबार बिहान कालीगण्डकीले बगाएको हो ।
कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानका...
Shrawan 28, 2075 काठमाडौं । शिक्षा मन्त्रालयमा स्थायी र अस्थायी गरेर १ सय ९२ उपसचिवको दरबन्दी छ । तर मन्त्रालयअन्तर्गतका केन्द्रीय निकायमा ४ सय ८७ जना छन् ।
दरबन्दीभन्दा बढी रहेका २ सय ९५ उपसचिव भने शिक्षा तथा मानव स्रोत विकास केन्द्र र म...
Shrawan 25, 2075 चितवन । अधिकांश निजी विद्यालयका स्कुल बसहरुले क्षमता भन्दा दुई गुणा बढी विद्यार्थीहरु बोकेको पाइएको छ ।
सामान्यता एउटा बसमा ३५ जनाको लागि सिट हुन्छ तर स्कुल बसले ८०र९० जना विद्यार्थीसम्म बोक्ने गरेका छन् ।
अभिभावकसँग प्र...
Shrawan 25, 2075 काठमाडौं । बंगलादेशका कलेजमा एमिबिबिएस र बिडिएस पढेर नेपाल फर्केका विद्यार्थीहरु नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्सिङ परीक्षामा शत प्रतिशतसम्म फेल हुने गरेको पाइएको छ ।
काउन्सिलले लिने लाइसेन्सिङ परीक्षामा बिडिएस तर्फक...
Shrawan 23, 2075 काठमाडौं । नेपाल विद्यार्थी सङ्घ पोखरा विश्वविद्यालय केन्द्रीय समन्वय समितिले विश्वविद्यालय तथा क्याम्पसमा पढाइको सुधार हुनुपर्ने माग गरेको छ ।
बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पोखरा विश्वविद्यालय अन्तर्गतका कूल ५९ क्...
Shrawan 22, 2075 चितवन । क्याम्पसहरुलाई सम्बन्धन दिने विषयमा किचलो भइरहने कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालय...
Shrawan 21, 2075 तुलसीपुर । दाङको बबई गाउँपालिकाअन्तर्गतका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्रछात्राको शैक्षिक शत्र २०७४ सालमा सञ्चालन भएको कक्षा ८ को गाँउपालिका स्तरीय परीक्षाको ग्रेडसिट शैक्षिक शत्र शुरु भएको झण्डै चा...
Shrawan 21, 2075 नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिका कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य छन् ।
सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको एकमात्र विद्यालय जनता दलित प्राथमिक विद्यालयमा कक्षा ६ स...