विमलको गोलले नेपाल विजयी

Gol

काठमाडौं । नेपाल र बंगलादेशबीच भएको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।

खेलको पहिलो हाफमा नेपालका विमल घर्ति मगरले गोल गरेका थिए । घर्तिको गोल बंगलादेशलाई हराउन काफी भएको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेल मैदानमा भएको खेलमा नेपाल र बंगलादेशका खेलाडीले कयौ पटक गोल गर्ने अवसरलाई चुकाएका थिए । घरेलु मैदानमा खेल भएका कारण पनि नेपाललले बंगलादेशलाई सुरुदेखि नै दवावमा राखेको थियो ।

संयुक्त अरब इमिरेट्स ९युएई० मा हुने एएफसी २३ वर्षमुनि ९यु–२३० च्याम्पियनसिप छनोटको तयारी खेलमा नेपाल र बंगलादेश आमने सामने भएका थिए । बंगलादेश निक्कै आक्रमक रुपमा प्रस्तुत भइरहेको भए पनि गोल गर्न सकेन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...