विमलको गोलले नेपाल विजयी

Gol

काठमाडौं । नेपाल र बंगलादेशबीच भएको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।

खेलको पहिलो हाफमा नेपालका विमल घर्ति मगरले गोल गरेका थिए । घर्तिको गोल बंगलादेशलाई हराउन काफी भएको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेल मैदानमा भएको खेलमा नेपाल र बंगलादेशका खेलाडीले कयौ पटक गोल गर्ने अवसरलाई चुकाएका थिए । घरेलु मैदानमा खेल भएका कारण पनि नेपाललले बंगलादेशलाई सुरुदेखि नै दवावमा राखेको थियो ।

संयुक्त अरब इमिरेट्स ९युएई० मा हुने एएफसी २३ वर्षमुनि ९यु–२३० च्याम्पियनसिप छनोटको तयारी खेलमा नेपाल र बंगलादेश आमने सामने भएका थिए । बंगलादेश निक्कै आक्रमक रुपमा प्रस्तुत भइरहेको भए पनि गोल गर्न सकेन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...