बंगलादेशविरुद्ध नेपालको पहिलो गोल

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा खेलमा नेपालले पहिलो गोल गरेको छ ।

बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल मा नेपालका विमल घर्ती मगरले १ गोल गरेका छन् ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेल मैदानमा खेल भइरहेको छ ।

दुवै टोलीले जित आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म नेपालले पहिलो गोल गरेको छ । बंगलादेश निक्कै आक्रमक रुपमा प्रस्तुत भइरहेको भए पनि गोल गर्न सकेको छैन । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...