बंगलादेशविरुद्ध नेपालको पहिलो गोल

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा खेलमा नेपालले पहिलो गोल गरेको छ ।

बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल मा नेपालका विमल घर्ती मगरले १ गोल गरेका छन् ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेल मैदानमा खेल भइरहेको छ ।

दुवै टोलीले जित आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म नेपालले पहिलो गोल गरेको छ । बंगलादेश निक्कै आक्रमक रुपमा प्रस्तुत भइरहेको भए पनि गोल गर्न सकेको छैन । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...