आइजिपी शिल्डको उपाधि नेपाल प्रहरी स्कुललाई

f.title
निशान न्युज Poush 5, 2074

धुलिखेल । विद्यालयस्तरीय २५औँ आइजिपी शिल्ड प्रतियोगितामा काभ्रेको साँगास्थित नेपाल प्रहरी माध्यमिक विद्यालय प्रथम भएको छ । मंगलबार भएको फाइनल खेलमा आयोजक नेपाल प्रहरी माध्यमिक विद्यालयले सैनिक आवासिय विद्यालय, भक्तपुरलाई अन्तिम मिनेटमा गोल हान्दै उपाधि हात पार्न सफल भएको हो । आइजिपी शिल्डको रजत ...

१२० दिने ‘मार्सल आर्ट प्रशिक्षण सम्पन्न

१२० दिने ‘मार्सल आर्ट प्रशिक्षण सम्पन्न

Poush 4, 2074 काठमाडौं । नेपालमा पहिलोपलक आयोजना गरिएको १२० दिने मार्सल आर्टस् नेतृत्व कौशल तथा शान्ति अध्ययन विषयक प्रशिक्षण कार्यक्रम समापन भएको छ । तङ्ग इल मोदो संघ नेपाल (एकीकृत मार्सल आर्ट) को आयोजनामा गत भदौं ११ देखि सञ्चालन भएको...

एभरेष्ट प्रिमियर लिग इपिएलमा पोखरा विजयी

एभरेष्ट प्रिमियर लिग इपिएलमा पोखरा विजयी

Poush 4, 2074 काठमाडौँ । एभरेष्ट प्रिमियर लिग इपिएलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा आज भएको खेलमा पोखराले चितवनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हास...

नेपाली खेलाडीलाई २ स्वर्ण

नेपाली खेलाडीलाई २ स्वर्ण

Poush 4, 2074 सोलुखुम्बु । वल्र्ड मार्सल आर्ट पिस कप २०१७ मा सहभागी भएको नेपाली टोलीले दुई स्वर्ण पदकसहित तीन रजत पदक प्राप्त गर्न सफल भएको छ । मार्सल सेल्फ डिफेन्स इन्टरनेशनल एशोसिएसन पोर्चुगलको आयोजनामा मोरक्कोमा सम्पन्न प्रतियोगिताम...

त्रिवेणी कप पुस १२ देखि शुरु हुने

त्रिवेणी कप पुस १२ देखि शुरु हुने

Poush 3, 2074 लमजुङ । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिता पुस दोस्रो सातादेखि हुने भएको छ । ३ लाख नगद पुरस्कार रहेको प्रतियोगिता पुस १२ गतेदेखि शुरु हुने क्लबले सदरमुकाम बेँसीशहरमा पत्रकार सम्मेलन गरी जान...

ब्राजिलका पूर्व मिडफिल्डर काकाले लिए ...

ब्राजिलका पूर्व मिडफिल्डर काकाले लिए सन्यास

Poush 3, 2074 पुस । ब्राजिलका पूर्व मिडफिल्डर काकाले फुटबलबाट सन्यास लिएका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट यसअघि नै सन्यास लिएका काकाले पूर्ण रुपमा खेल जीवनबाट सन्यासको घोषणा गरेका हुन् । सन् २००२ मा ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिल...

तेक्वान्दोका पूर्वखेलाडी सुदर्शन सम्म...

तेक्वान्दोका पूर्वखेलाडी सुदर्शन सम्मानित

Poush 2, 2074 काठमाडौं । सृजना ज्ञान सागर तेक्वान्दो डोजाङले चेम्बर अफ कमर्स मकाउका अध्यक्ष सुदर्सन थापामगरलाई सम्मान गरेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा डोजाङ प्रमुख फिरोज श्रेष्ठले नेपालमा तेक्वान्दो खेल विकासमा महत्वपुर्...

एसिसी पूर्वीक्षेत्रीय क्रिकेट प्रतियो...

एसिसी पूर्वीक्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

Poush 2, 2074 काठमाडौँ । एसिसी १६ वर्षमुनि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाएको थियो । टस जितेर पहिल...

साफ च्याम्पियनसिप फुटबल

साफ च्याम्पियनसिप फुटबल

Mangsir 29, 2074 काठमाडौँ । बंगलादेशमा आयोजना हुने साफ महिला पन्ध्र वर्षमुनि यु–१५ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । आगामी पुस २ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन २३ खेलाडीसहित ३५ सदस्य...

प्रधानसेनापति खुला म्याराथन माघमा

प्रधानसेनापति खुला म्याराथन माघमा

Mangsir 28, 2074   काठमाडौँ । नेपाली सेनाको आयोजनामा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता आगामी माघ १० गते हुने भएको छ । प्रतियोगितामा पाँच विधामा प्रतिष्पर्धा हुने र फुल म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन, १० किमि भेट्रानतर्फ...

एभरेष्ट प्रिमियम लिग क्रिकेटका लागि ट...

एभरेष्ट प्रिमियम लिग क्रिकेटका लागि टोली छनोट

Mangsir 27, 2074 काठमाडौँ । ललितपुर प्याट्रियट्स टिमले आगामी पुस ३ गतेदेखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियम लिग क्रिकेट प्रतियोगिताका लागि आफ्नो टोलीको छनोट गरेको छ । टिमले आज होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरी टोलीको घोषणा गरेको हो । ...

साफ च्यापियनसिप फुटबल बंगलादेशमा

साफ च्यापियनसिप फुटबल बंगलादेशमा

Mangsir 27, 2074 काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ साफ को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्...

आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि...

आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि शुरु

Mangsir 17, 2074 पोखरा । रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएकोछ । सहारा क्लबद्धारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ...

एभरेष्ट प्रिमियर लिग  

एभरेष्ट प्रिमियर लिग   

Mangsir 14, 2074   काठमाडौँ । सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको छ । खेल तालिकानुसार आगामी पुस ३ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिव...

साइपाल फाइनलमा

साइपाल फाइनलमा

Mangsir 13, 2074 काठमाडौँ । साइपाल एकेडेमी दोश्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगमा साइपालले एसलाई ४५–२६ ले पराजित ग¥यो । साइपालकी रोशनी श्रेष्ठले १२ अंक जोड...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...