रौतहट र ताप्लेजुङ फाइनलमा

f.title
निशान न्युज जेष्ठ २४, 2074

स्याङ्जा । राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी रौतहट र ताप्लेजुङ फाइनलमा प्रवेश गरेका छन् । स्याङ्जाको वालिङमा भएको सेमिफाइनल खेलमा रौतहटले मोरङलाई ४–० ले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा बुधबार भएको सेमिफाइनल खेलमा विजयी बनेका यी दुई जिल्लाले श...

एभर्टन छाड्दै लुकाकु

एभर्टन छाड्दै लुकाकु

जेष्ठ २४, 2074 काठमाडौं । रोमेलु लुकाकुले एभर्टन छड्ने भएका छन् । र, उनले फैसला गरेका छन् कि उनी अर्को सिजन कहाँबाट खेल्न चाहन्छन् । २४ बर्षीय स्ट्राइकर लुकाकुले गत सिजन प्रिमियर लिगमा २५ गोल गरेका छन् । उनले एभर्टनको इतिहासकै सबैभन्दा ...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी र पुलिस भिड्ने

जेष्ठ २४, 2074 काठमाडौँ । प्रथम प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा भोलि हुने अन्तिम खेलमा दुबै टोली विजय लक्...

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल मंग...

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल मंगलबार

जेष्ठ २३, 2074 काठमाडौं । एएफसी एसियन कप क्वालिफायरको तयारीमा रहेको नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीच मंगलबार साँझ मुम्बईमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । मुम्बईको अंधेरी स्पोर्टस् कम्प्लेक्समा नेपाली समयअनुसार साँझ सवा सातबजेदेखि दुई...

भदौमा मिस्टर काठमाडौं हुने

भदौमा मिस्टर काठमाडौं हुने

जेष्ठ २२, 2074 काठमाडौं । दोस्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता तथा दोस्रो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता भदौमा हुने भएको छ । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा भदौ २३ र २४ मा काठमाडौंमा हुने भएको ह...

राष्ट्रिय जुनियर उसु बिहीबारदेखि

राष्ट्रिय जुनियर उसु बिहीबारदेखि

जेष्ठ २२, 2074 काठमाडौं । प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । खेलकुदका साथै सामाजिक कार्यमा संलग्न रहँदै आएको मार्सल आर्ट अर्गनाइजेसन नेपालको आयोजनामा हुने सो प्रतियोगितामा विभिन्न ४० जिल्लाका ३ सय ५० ख...

पद्मोदय र ताहचल फाइनलमा

जेष्ठ २२, 2074 काठमाडौं । पद्मोदय र ताहचल रियो एसईई फुटसल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् । क्याम्पियन एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा पद्मोदयले कालिका युथ क्लबलाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । निर्धारित ३० मिनेटको खेल २–२ को ...

कीर्तिमानी उपाधिपछि ‘जवान’ केटो महशुस...

कीर्तिमानी उपाधिपछि ‘जवान’ केटो महशुस गर्दैछु रोनाल्डो

जेष्ठ २१, 2074 काठमाडौं । रियल मड्रिडलाई कीर्तिमानी १२औं पटक युरोपको उत्कृष्ट क्लव बनाउनका लागि फाइनलमा दुई गोलको योगदान दिएपछि सुपरस्टार क्रिष्टियानो रोनाल्डोले आफूले ‘एक जवान केटो’ जस्तो महशुस गरेको प्रतिक्रिया दिएका छन् । यी पोर्चुगि...

काँचुलि फेर्दै रंगशाला

काँचुलि फेर्दै रंगशाला

जेष्ठ १२, 2074 विराटनगर । विराटनगरको सहिद रंगशालाला नयाँ स्वरूपमा तयार भएको छ । गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदका लागि स्तरोन्नति सुरु गरिएको रंगशालाको काम झन्डै ६ महिनापछि तयार भएको हो । रंगशालालाई तार जालीले फेन्सिङ घ...

म​हिला फुटबल टोली पराजित

म​हिला फुटबल टोली पराजित

जेष्ठ १२, 2074 काठमाडौँ नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियाको महिला टोलीसँग पराजित भएको छ। मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियन महिला टोलीसँग ४(१ गोलअन्तरले पराजित भएको छ । ...

राष्ट्रिय खेल भलिबल ः खेल क्षेत्र उत्...

राष्ट्रिय खेल भलिबल ः खेल क्षेत्र उत्साहि

जेष्ठ ११, 2074 काठमाडौँ, । मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग ल्याएको छ करिब तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फु...

पुलिसद्वारा सुदूरपश्चिमाञ्चल पराजित

पुलिसद्वारा सुदूरपश्चिमाञ्चल पराजित

जेष्ठ १०, 2074    काठमाडौँ, । नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमाञ्...

नेपाल मलेसियासँग पराजित

नेपाल मलेसियासँग पराजित

जेष्ठ १०, 2074   काठमाडौँ । नेपाली राष्ट्रिय  टोली मलेसियाको महिला टोलीसँग पराजित भएको छ । मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियन महिला टोलीसँग ४–१ गोलअन्तरले पराजित भएको हो । त्य...

साताको लोकपृय

एकीकृत समाजवादीको धनकुटा नगर भेला सम्पन्न, नगर अध्यक्षमा सुजनभाई जोशी चयन

Akikrit samajwadi dkt 9

धनकुटा । नेकपा (एकीकृत समाजवादी) धनकुटा नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । सो भेलाले सुजनभाई...