ओमानलाई नेपालले दियो २२३ रनको विजयी लक्ष्य

f.title
निशान न्युज भाद्र १३, 2075

काठमाडौं । ब्याट्सम्यान सागर पुनको उकृष्ट ब्याटिङको मदतमा नेपालले एसिया कप छनोटमा ओमानलाई २ सय २३ रनको सम्मानजनक लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुआत गरेको थियो । उसले निर्धाति ५० ओभर पूरै खेल्दै ९ विकेटको क्षतिमा २ सय २२ रनको योगफल बनायो ।

एसियाली खेलकुद : ज्युँदै छ पदक जित्ने...

एसियाली खेलकुद : ज्युँदै छ पदक जित्ने नेपालको आशा

भाद्र १३, 2075 काठमाडौं । इण्डोनेसियाको जाकार्तामा अघिल्लो साताको शनिबारदेखि सुरु भएको १८औं एसियाली खेलकुदमा नेपाली खेलाडीको लगातारको खराव प्रदर्शनले समर्थक निराश बनिरहेका बेला प्याराग्लाइडिङ टोलीले नेपालको पदक जित्ने आसा ज्युँदै राखेको ...

भक्तपुर फुटसलमा हेल्थ कन्सर्न प्रथम

भक्तपुर फुटसलमा हेल्थ कन्सर्न प्रथम

भाद्र १२, 2075 भक्तपुर । भक्तपुरमै पहिलो पटक भएको कर्पाेरेट फुटसल प्रतियोगितामा भक्तपुर हेल्थ कन्सर्न प्रथम भएको छ । विभिन्न संघसंस्था तथा कर्पाेरेट अफिसहरुको संयुक्त आयोजनामा भएको प्रतियोगितामा फष्ट रनर अप द अटोमोवाइल्स र सेकेण्ड रनर अ...

अभ्यास खेलमा नेपालले जित्यो तेस्रो पटक

अभ्यास खेलमा नेपालले जित्यो तेस्रो पटक

भाद्र १०, 2075 काठमाडौं । श्रीलंका भएको खेलमा नेपाली क्रिकेट टोलीले तेस्रो तथा अन्तिम अभ्यास खेलमा जित हात पारेको छ । आइतबार स्थानीय कोल्ट्स क्रिकेट क्लबविरुद्ध ५ विकेटले जित हात पारेको छ । कोट्सले दिएको २ सय १७ रनको लक्ष्य नेपालले ४२.४...

जिल्लाको खेलकुद : कछुवाको चाल

जिल्लाको खेलकुद : कछुवाको चाल

भाद्र १०, 2075 प्युठान । यतिबेला १८औं एसियाली खेलकुद प्रतियोगिता भइरहेका छ । यो प्रतियोगितामा नेपालले पदक हात पार्न नसक्दा सबै निरास भएका छन् । त्यसरी प्युठानको खेलकुदको विकास हुन नसक्दा जिल्लाबासी निरास छन् । क्रिकेट र भलिबल नेपालमा सर...

तेस्रो अभ्यास श्रीलंकाविरुद्ध खेल आज

तेस्रो अभ्यास श्रीलंकाविरुद्ध खेल आज

भाद्र १०, 2075 काठमाडौं । एशियाकप छनोटका लागि श्रीलंकामा अभ्यास खेल खेलिरहेको नेपालले आज अन्तिम तथा तेस्रो अभ्यास खेल खेल्ने भएको छ । लगातार दोस्रो जित हासिल गरेको नेपाली टोली तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्ने प्रयासमा हुने छ । नेपा...

छनोट खेलमा नेपाल ६७ रनले विजयी

छनोट खेलमा नेपाल ६७ रनले विजयी

भाद्र ६, 2075 काठमाडौं । श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली बुधबार पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिलो ब्या...

एसियाडमा सञ्जुले बनाइन् राष्ट्रिय किर...

एसियाडमा सञ्जुले बनाइन् राष्ट्रिय किर्तिमान

भाद्र ६, 2075 काठमाडौं । १८ औं एसियाडअन्तर्गत भारोत्तोलनमा सञ्जु चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । सन्जुले महिलाको ५३ केजी तौल समूहतर्फ स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन कीर्तिमान बनाएकी हुन् । उनले जकार्ताको जेआई...

५० मिटर फ्रीस्टाइल पौडीमा शिरीष ४६ औं...

५० मिटर फ्रीस्टाइल पौडीमा शिरीष ४६ औं स्थानमा

भाद्र ५, 2075 काठमाडौं । इन्डोनेसियामा जारी एशियाली खेलकूदको पौडीमा हिट हिट चरणबाट बाहिरिएका छन् ।५० मिटर फ्रिस्टायलमा कूल ५१ प्रतिस्पर्धी रहेको यो स्पर्धामा शिरीष समग्रमा ४६ औं स्थानमा रहे । गुरुङले निर्धाति दूरी २६.३३ सेकेण्डमा पूरा ग...

२१ स्वर्ण पदक जित्दै नेपाल बन्यो टीम ...

२१ स्वर्ण पदक जित्दै नेपाल बन्यो टीम च्याम्पियन

भाद्र ५, 2075 काठमाडौं । भारतमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल टीम च्याम्पियन बनेको छ । भारतको कर्नाटक राज्यको सिभागोमा जिल्लाको नेहरु इन्डोर स्टेडियममा भदौं १ देखि ३ गतेसम्म सञ्चालन भएको सो प्रतियोगितामा २० जना खेलाडी...

एसियाड ब्याडमिन्टनमा नेपाल क्वार्टरफा...

एसियाड ब्याडमिन्टनमा नेपाल क्वार्टरफाइनलसम्म

भाद्र ४, 2075 काठमाडौं । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को ब्याडमिन्टनमा नेपाली टोली क्वार्टरफाइनलमा हार व्यहोरेको छ । पहिलो खेल जितेको नेपाली पुरुष टोलीले दोस्रो खेलमा सोमबार बलियो प्रतिद्वन्द्वी चाइनिज ताइपेइसँगको क्वार्टर...

दोस्रो मिस्टर माउन्टेनको उपाधिमा उमेश

दोस्रो मिस्टर माउन्टेनको उपाधिमा उमेश

भाद्र ४, 2075 काठमाडौं । दोस्रो मिस्टर माउन्टेन शारिरिक सुगठन प्रतियोगिताको उपाधि उमेश लामाले जितेका छन् । झापाका उमेश ७५ केजी माथीको तौल समूहको च्याम्पियन हुदै मिस्टर माउन्टेनको फाईनल चरणमा प्रबेश पाएका थिए । राष्ट्रिय खेलकुद परिषद् ...

एसियाडको फुटबलमा समूह चरणबाटै बाहिरिय...

एसियाडको फुटबलमा समूह चरणबाटै बाहिरियो नेपाल

भाद्र ३, 2075 काठमाडौं । १८औं एसियाली खेलकुद (एसियाड) को पुरुष फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल आइतबार भएको अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएसँगे समुह चरणबाट बाहिरिएको हो । समूह ‘डी’मा परेको नेपाल लगातार तीन ख...

एशियाली खेलकूदमा नेपाल क्वार्टर फाइनल...

एशियाली खेलकूदमा नेपाल क्वार्टर फाइनलमा पुग्यो

भाद्र ३, 2075 काठमाडौं । एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ । इण्डोनेसियाको जाकर्तामा जारी खेलमा नेपाल आज भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फा...

युभेन्टसको भेरोनामाथि जित

युभेन्टसको भेरोनामाथि जित

भाद्र ३, 2075 काठमाडौं । रोनाल्डोले इटालियन क्लब फुटबल प्रतियोगिता सिरी ए को नयाँ सिजनमा डेब्यू गरेका छन् । डेब्यू खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले गोल गर्न त सकेनन् तर उनको टिमले भने किएभो भेरोनासँग रोमाञ्चक जित हात पारेक...

साताको लोकपृय

धुमधामसँग जितिया पर्व मनाउदैँ, किन मनाइन्छ यो पर्व ? यस्तो छ मान्यता

Jitiya parba

सप्तरी । हिन्दू नारीहरुले पति तथा सन्तानको सुख, शान्ति र दीर्घायूको कामना गर्दै मनाउने जितिया पर्...