जेरुडको ह्याट्रिक, चेल्सी अन्तिम आठमा

Jerud

एजेन्सी । इन्ग्लिश क्लब चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ  ।

बिहिबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा युक्रेनी क्लब डाइनामो किभलाई ५-० गोल अन्तरले हराउँदै समग्रमा ८-० को जितसहित चेल्सीले अन्तिम आठको यात्रा तय गरेको हो । 

किभको मैदानमा चेल्सीलाई फराकिलो जित दिलाउन ओलिभर जेरुडले ह्याट्रिक गरे । यस्तै मार्कोस एलोन्सो र कलम हुडसनले एक एक गोल गरे । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...