आठौं राष्ट्रिय खेलकुदमा आज ११ खेल

18865202151549254487national game sports

काठमाण्डौ। आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज (आईतबार) ११ खेल हुनेछ । दाङको घोराही कभर्डहलमा ब्याटमिन्टन र बाँकेको गाभरमा साईकिलिङका खेल सुरु हुनेछन् ।

नेपालगञ्जको ज्ञानोदय माविमा बक्सिङका खेलले निरन्तरता पाउदाँ बाँसगढीको कबड्डी एकेडेमीमा कबड्डीका खेल चल्नेछन् ।

जुडोको खेल बाँकेको नेपालगञ्ज कभर्डहलमा सुरु हुदाँ बास्केटबलका खेल दाङमा सञ्चालन हुनेछन् । बर्दियाको ठाकुरद्वारामा बुद्विचाल चल्नेछ भने हक्कीको खेल नेपालगञ्जको महेन्द्र क्याम्पस नेपालगञ्जमा हुनेछ ।

ललितपुरमा स्क्वास र रुपन्देहीमा लनटेनिसका खेलहरु हुदाँ नेपालगञ्जको कभर्डहलमा फेन्सिङका अन्तिम दिनका खेलहरु हुनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...