आईपीएल: उपाधिका लागि आज चेन्नई र मुम्बई खेल्दै

काठमाडौं । भारतमा जारी १२ औं संस्करणको उपाधिका लागि आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले चेन्नईलाई क्वालिफायरमा पराजित गर्दै आईपीएल उपाधिका लागि स्थान सुरक्षित गरेको थियो ।

क्वालिफायरमा पराजित बनेको महेन्द्र सिंह धोनीको चेन्नईले दोस्रो क्वालिफायरमा दिल्लीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हुने आजको खेल राति ८ बजेबाट सुरु हुनेछ । चेन्नई आठौं पटक फाइनलमा पुगेको हो भने मुम्बई चौथों पटक फाइनलमा पुगेको हो ।  


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...