ज्लाटन इब्राहिमोभिचलाई दुई खेलको प्रतिबन्ध

एजेन्सी । ज्लाटन इब्राहिमोभिचलाई दुई खेलको प्रतिबन्ध लगाईएको छ । खेलको दौरान प्रतिद्वन्दी खेलाडीको गर्दनमा समाएको भन्दै उनलाई दुई खेलको प्रतिबन्ध लगाईएको हो ।

गत शनिबार न्युयोर्क सिटीविरुद्वको खेलमा एलए ग्यालेक्सीका ज्लाटनले गोलकिपर सोन जोनसनको गर्दन समाएका थिए ।

प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका स्टार ईब्राहिमोभिचले आगामी आईतबार घरेलु मैदानमा हुने क्लोराडो र्यापिड र मे २४ मा हुने ओरनान्डो सिटीविरुद्वको खेल गुमाउनेछन् ।

८६ औ मिनेटमा ईब्राहिमोभिचको प्रहारमा पोस्टमा लागेर फर्किएको थियो । रिबाउन्ड बलमा क्रिस पोटियसको प्रहार आकासिएको थियो ।

लगत्तै मैदानमा लड्ने क्रममा इब्राहिमोे जानसनको गर्दन समाएका थिए ।

पछिल्लो तीन हप्तामा दोस्रो पटक ईब्राहिमोभिचमाथि हिसांको आरोप दोस्रो पटक लागेको हो ।

रियल साल्ट लेक स्टार नेदम ओनुहाले समेत स्विस खेलाडी इब्राहिमोभिचले चोट पु¥याउने धम्की दिएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...