काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगणना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडी छ । चौथो स्थानमा नयाँशक्ति पार्टी देखिएको छ ।
हालसम्मको परिणाम...
Mangsir 23, 2074 धनकुटा । धनकुटाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभा तर्फ एमालेका राजेन्द्र राइले १९१४४ मत ल्याएका छन भने राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले १२१४३ मत ल्याएका छन ।
प्रतिनीधि सभाराजेन्द्र राई एमाले ...
Mangsir 20, 2074 काठमाडौँ । दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने ४५ जिल्लामा बुधबार राति १२ बजेदेखि सवारीसाधन निषेध गरिने भएको छ ।
गृह मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा मतदानको अघिल्लो दिन २० गते राति १२ बजेदेखि बेलुका ...
Mangsir 20, 2074 काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो सुनसहित एक चिनिया नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनिया नागरिक कुजिझुवमालाई विनमास्थल प्रहरीले पक्राउ गरेको हो ।
एअर चाइनाको उडानबाट...
Mangsir 18, 2074 काठमाडौँ । काठमाडौँँ क्षेत्र नं. ४ का काँग्रेस उम्मेदवार समेत रहेका पुर्व स्वास्थ्यमन्त्री थापालाई लक्षित गरि भएको बम आक्रमण नेता थापासहित ११ जना घाइते भएका छन्, भने बम आक्रमण घाइते ५ जनाको अवस्था गम्भिर रहेको छ ।
गन बुढा...
Mangsir 18, 2074 काठमाडौँ । चुनाव प्रचारका क्रममा भङगल चपलीहाइटमा भइरहेको घर दैलो कार्यक्रमलाई लक्षित गरी बम प्रहार हुँदा नेपाली काँग्रसका नेता गगन थापा घाइते भएका छन् ।
काडमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापा...
Mangsir 15, 2074 रौतहट । रौतहटमा राजपा फोरम, कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा परेर १४ प्रहरी र ३ जना गठबन्धनका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।
बिहीबार राति ८ बजे गरुडा नगरपालिका–५ महमदपुुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरह...
Mangsir 13, 2074 चितवन । त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ ।
दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । दुर्घटनास्थलमा रहेएका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसक...
Mangsir 13, 2074 चितवन, १३ मंसिर , त्रिशुली बस दुर्घटनामा घाइते हुनेको संख्या २१ जना पुगेको छ । काठमाडौँंबाट अर्घाखाँची तर्फ जाँदै गरेको बस इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा बुधबार बिहान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयको अनुस...
Mangsir 13, 2074 कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जिप कालीकोटको जिल्ला अस्पताल मोडम...
Mangsir 13, 2074 काठमाडौँ । काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । बुधबार बिहान करिब ९ः१५ बजे बस त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
लु २ ख २९१ नं को बस चितवनक...
Mangsir 11, 2074
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताए ।
आज निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमु...
Mangsir 9, 2074 काठमाडौँ । रक्षामन्त्रीभीमसेनदास प्रधानले चुनावकामुखमाभएका देशभरिका छिटपुट घट्नाहरुमा नेत्रविक्रमचन्दविप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विशेष समूहको संलग्नताभएकोले उक्त पार्टीका नेताहरुलाई अहिले सरकारले विशेष निगरा...
Mangsir 6, 2074 काठमाडौँ । जन समाजवादी दलका अध्यक्ष एवम् समानुपातिक तर्फका उम्मेदवार सुवास राज काफ्ले नेपालमा स्मार्ट सीटिको अवधारणाले मात्र पर्यटन विकास नहुने ठान्छन् ।
उनी स्मार्टको ठाउँमा हाइटेक सहरको निर्माण गरी भारत र चीनका पर्यटक त...
Mangsir 5, 2074 काठमाडौँ । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि सर्वोच्चको स्थिति तनावग्रस्त भएको छ । कर्मचारी र न्यायाधीसहरुको भागाभाग भएको छ ।
सुरक्षा निकायलाई सर्वोच्चमा बम राखिएको सूचना गएपछि सुरक्षा निकायले नै कर्मचारीलाई बाहिर निस्...