राती १२ बजेदेखि अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधनमा रोक,

Nepal191

काठमाडौँ । दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने ४५ जिल्लामा बुधबार राति १२ बजेदेखि सवारीसाधन निषेध गरिने भएको छ ।

गृह मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा मतदानको अघिल्लो दिन २० गते राति १२ बजेदेखि बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिएको हो ।

मतदानका दिन सुरक्षा निकाय, निर्वाचन प्रायोजनका लागि अनुमति पत्र भएका र अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, खानेपानीको ट्याङ्कर लगायत बाहेक अन्य कुनै पनि प्रकारका सवारी साधन चलाउन निषेध गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

ख्वप कलेज र गोर्खा इको प्यानलबीच भयो १२ बुँदे सम्झौता

Gorkha kwap samjhauta

काठमाडौं । ख्वप कलेज अफ इन्जिनियरिङ लिवाली भक्तपुरले अध्यापन र अनुसन्धानलाई पनि थप प्रभावकारी बना...