काठमाडौँबाट अर्घाखाँची जाँदै गरेकको बस त्रिशूलीमा खस्यो ६ मृत्यु ९ घाइते

111111111

काठमाडौँ । काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । बुधबार बिहान करिब ९ः१५ बजे बस त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । 

लु २ ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट त्रिशूलीमा खसेको हो ।

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...