धनकुटाको पछिल्लो मत परिणाम सार्वजनिक, एमालेका राजेन्द्र रार्इको अग्रता 

Dhankuta

धनकुटा । धनकुटाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभा तर्फ एमालेका राजेन्द्र राइले १९१४४ मत ल्याएका छन भने राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले १२१४३ मत ल्याएका छन ।

प्रतिनीधि सभा
राजेन्द्र राई एमाले १९१४४ 
सुनिल ब.थापा राप्रपा प्रजातान्त्रिक

प्रदेश सभा क
निरन राई एमाले १२६९३
मनोहर नारायण श्रेष्ठ नेपाली कांग्रेस ९५५२

प्रदेश सभा ख
ईन्द्रमणी पराजुली एमाले १४६९८
अर्जुन थापा समाजवादि फोरम ५७७०

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...