सर्वोच्च परिसरमा बम राखिएको हल्ला,

कर्मचारी र न्यायधीसहरु भागाभाग

3

काठमाडौँ । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि सर्वोच्चको स्थिति तनावग्रस्त भएको छ । कर्मचारी र न्यायाधीसहरुको भागाभाग भएको छ ।

सुरक्षा निकायलाई सर्वोच्चमा बम राखिएको सूचना गएपछि सुरक्षा निकायले नै कर्मचारीलाई बाहिर निस्कन भनिएको प्रहरीले जनाइएको छ । महानगरिए प्रहरी प्रभाग सिंहदरबारको टोलीले बमको खोजी गरिरहेको छ ।

अदालतमा जारी रहेका सबै इजलास समेत स्थगित भएका छन् । कामको लागी सर्वोच्च पुगेकाहरुमा यतिबेला त्रास फैलिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...