नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा हिजो ५ सयको नक्कली नोट फेला परेको छ ।प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा ५ सयको एक थान नोट नक्कली पाइएको हो ।राजश्व दाखिला गरिएको रकम बैंकले गणना तथा जाँच गर्ने उपकरणमार्फत परीक्षण गर्दा नक्कली...