काठमाडौं । साढे ३३ किलो सुन प्रकरणमा अदालतसामु पेस गरिएका अभियुक्तहरुमध्ये एक जना बाहेक सबैले बयान फेरेका छन् ।
अदालतमा अभियुक्तहरुले बयान फेर्नु र मुख्य दशी साँढे ३३ किलो सुन नभेटिनुले मुद्दा कमजोर बन्न सक्ने देखिन्छ । यसअघि दशी फेला परेकै कतिपय मुद्दामा समेत अभियुक्त उम्केका छन् ।
सुन तस्करी ...
Baishak 26, 2075 पाल्पा । कुमाल समुदायको परम्परागत मौलिक लोक संस्कृति लोप हुँदै गएको छ ।
दशैँ तिहार, माघे संक्रान्तिजस्ता पर्वमा देखाइने सोरठी, कृष्णचरित्र, झ्याउरे, पाङदुरेलगायतका विभिन्न लोक संस्कृति लोप हुँदै गएपछि अहिले गाउँमा देखाउनै...
Baishak 25, 2075 काठमाडौं । पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई घर खाली गर्न नेपाल ट्रष्टले ३५ दिने अल्टिमेटम दिएको छ ।
सर्वोच्च अदालतले गरेको फैसलाअनुसार पूर्वअधिराजकुमारी प्रेरणा बस्दै आएको घरजग्गा खाली गराउन ट्रष्टले पत्र ...
Baishak 24, 2075 काठमाडौं । धर्मगुरु श्री निवासाचार्यलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनी विराटनगरमा गोली लागेर घाइते भएका थिए । गोली प्रहारको घटना उनी आफैंको योजनामा घटाइएको अनुसन्धानबाट खुल्न आएपछि पक्राउ गरिए...
Baishak 24, 2075 डोल्पा । यहाँको एक नगरपालिकामा उमेर नपुगेर गरिएको विवाहलाई प्रहरीले बदर गरिदिएको छ
त्रिपुरासुन्दरी नगरपालिका वडा न ४ रङ्ग निवासी १५ वर्षीया बालिका अनिसा बुढा र सोही नगरपालिका वडा नं २ रुम निवासी १८ वर्षीय गोविन्द बुढाबीच...
Baishak 24, 2075 काठमाडौं । सरकारले निजी विद्यालयमा पढ्नेहरुलाई निजामती सेवामा आरक्षण नदिने भएको छ ।
निजामती सेवामा समावेशी (आरक्षण) सुविधा लिन सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गरेकै हुनुपर्ने गरी सरकारले संघीय निजामती सेवा ऐनको मस...
Baishak 22, 2075 काठमाडौं । नेपाल पत्रकार महासंघको प्रदेशस्तरीय निर्वाचनमा मन्त्रीले पनि भोट हालेका छन् । प्रदेश नम्बर २ को निर्वाचनमा प्रदेश सरकारका कृषि तथा भूमिव्यवस्था मन्त्री शैलेन्द्र साहले भोट हालेका हुन् ।
उनी नेपाल पत्रकार महासंघ...
Baishak 22, 2075 काठमाडौं । स्थानीय स्तरमा हुने झैझगडा, मुद्दा मिलाउन गठन गरिने न्यायिक समितीको संयोजक समेत रहेने नगरपालिकाको उप–प्रमुख आँफै घरेलु हिंसाको सिकार बनेकी छन् ।
काठमाडौंको गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी कुवँर श्रीम...
Baishak 20, 2075 काठमाडौँ । बरिष्ठ चिकित्सक प्रा.डा.गोविन्द केसीले सरकारसँग चारबुँदे माग राख्दै पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
डा. केसीले हाल संसदमा पुगेको चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न माग गरेका छन् । यस अगाडि विभिन्न दल,...
Baishak 20, 2075 काठमाडौं । कायमुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले सञ्चारमाध्यमले अदालतमा विचाराधीन मुद्दाहरुमा पक्षपातपूर्ण धारणा सार्वजनिक गर्ने गरेको गुनासो गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले गरे...
Baishak 20, 2075 काठमाडौं । सिन्डिकेट कायमै राख्न नेपाल यायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलन अन्तर्गत आजदेखि लामो दुरीका बसहरु चल्न छोडेका छन् । महासंघको पूर्व घोषित कार्यक्रम अनुरुप व्यवसायीहरुले लामो दूरीका बस रोकेका हुन...
Baishak 18, 2075 उदयपुर । वैशाख पूर्णिमादेखि १५ दिनसम्म मनाइने उभौली पर्व र साकेला चण्डी नृत्यँंगै किरातीले आफ्नो संस्कृति संरक्षण अभियानसमेत शुरु गरेका छन् ।
वैशाख पूर्णिमादेखि मनाइने उभौली पर्व र साकेला नृत्यसँगै किरातीहरुले आफ्नो वेशभू...
Baishak 18, 2075 काठमाडौं । इलाममा ७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार भएको छ । रोङ गाउँपालिका–१, शान्तिपुरमा सोमबार राति अज्ञात समूहले बलात्कार गरेको हो ।
बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको ...