बैतडी । आफ्नो गाउँमा गाडी आओस् भनेर अनसन बसे भनेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर, बैतडीको दशरथ नगरपालिका १ का ७८ वर्षीय दशरथ सिंह तीन दिनदेखि आमरण अनशनमा बसेका छन् ।
जीवनको उत्तरार्धमा उनको धोको आफ्नै गाउँमा पिच सडक, त्यसमाथि मोटर कुदेको देख्ने रहर छ । उनको एउटा मात्रै माग भनेको गाउँमा गाडी गुड...
Jesha 17, 2075 काठमाडौं । दाङको गढवा गाउँपालिका कोईलाबासका स्थानीयलाई खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्ने बाध्यता छ ।
कोईलाबासबासीका लागि हिँउदको समयमा खानेपानीको स्रोत सुक्ने भएपछि भारतको भरपर्नुपर्ने बाध्यता हुने गरेको हो ।
अह...
Jesha 16, 2075 कञ्चनपुर । लगातार आएको हावाहुण्डरीले कञ्चनपुरमा झण्डै ३ सय घरका छाना उडाएको छ ।
ठाउँ ठाउँमा हावाहुरीले विद्युत्का खम्बाहरु ढाल्दा विद्युत् सेवासमेत गए रातिदेखि अवरुद्ध छ ।
घरको छाना उडाएका अधिकांश परिवार आर्थिक रुपमा विप...
Jesha 16, 2075 विराटनगर । धार्मिक हिंसा मच्चाउने उदेश्यले आफैंमाथि गोली हान्न लगाउने धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान भएका छन् ।
धार्मिक हिंसा भड्काउने उद्देश्यले आफैँले आफैँलाई गोली हान्न लगाएको आरोपमा श्रीनिवासलाई प्...
Jesha 16, 2075 धनकुटा । धनकुटामा राणाविरोधी मुक्ति सेनाका धनकुटा कमाण्डरको पुर्ण कदको शालिक निर्माण भएको छ ।
प्रजातान्त्रिक आन्दोलनका सेनानीका रुपमा चिनिएका धनकुटाका दगलसिंह सेन लिम्बुको धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाडाबजारस्...
Jesha 16, 2075 काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबारे फेसबुकमा जथाभावी लेख्ने नवलपरासीको कावासोतीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
कावासोती १ कोइलापानीका ३१ वर्षीय जुंगे भनिने सुरज भुसाललाई प्रहरी...
Jesha 15, 2075 झापा । दलितलाई अपमान गर्ने भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम (गुरुकूल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाइ प्रहरीले पक्राउ गरेको छ ।
गुरुकूलमा इलाम नगरपालिका–५ बरबोटेका दलित बालक विकास क...
Jesha 15, 2075 काठमाडौं । गणतन्त्र आएको १३ वर्ष पुग्दा पनि दलित समुदायले पीडा खेपिरहनु परेकोमा दलित राजनीतिक संघ संस्था र अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।
कयौ ज्ञात अज्ञात घटनाहरुमा दलित समुदायबाट निर्वाचित जनप्रतिनिधिहरु लगायत समग्...
Jesha 15, 2075 बनेपा । ‘मुकेश उठ, यि हेर त यो के हो ?’ बोल त बाबु, तिमी बोल्नुपर्छ । मुकेशका आमा वुवा मुकेशले बोल्छ की भन्ने आसमा यसरी नै बोलिरहेका हुन्छन् ।
मुकेशकी आमा मीरा कायस्थ मुकेशलाई स्याहार गर्ने क्रममा छोराले बोल्छ की भनेर सधै...
Jesha 14, 2075 काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानव अधिकार हननका दोषीको नाम कालोसूचीमा राख्ने भएको छ । आयोगले मानव अधिकार हनन् गर्नेहरुलाई कारवाही गर्न गरेको सिफारिस सरकारले कार्यान्वयन नगर...
Jesha 11, 2075 काठमाडौँ । चलचित्रकर्मीले सरकार र महानगरको गैरजिम्मेवारीले वाग्मती प्रदूषित बन्दै गएको आरोप लगाएका छन् ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र चलचित्र निर्देशक समाजले आज संयुक्त रुपमा आयोजना गरेको ‘चलचित्रमा ...
Jesha 11, 2075 भक्तपुर । करणी गरी फरार भएको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई शुक्रबार पक्राउ गरेको छ ।
भक्तपुरकी एक महिलालाई करणी गरेको अभियोगमा प्रहरीले ललितपुर महालक्ष्मी नपा–७ बस्ने विक्रम बस्नेतलाई भक्तपुरबाटै नियन्त्रणमा लिएको...
Jesha 11, 2075 काठमाडौं । दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । लमजुङ दुराडाँडा सिम्ले जामुनेका होमबहादुर गुरुङ सोलको दोङदेमुनस्थित मोटलमा सोमबार सुतेकै ठाउँमा मृत भेटिएका थिए ।
यस्तै आन्सनस्थित मासु प्याकिङ कम्पनीमा...
Jesha 10, 2075 काठमाडौं । बहुचर्चित सुन तस्करी प्रकरणमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले गत वर्ष महान्यायाधीवक्ताको हैसियतमा सरकारी पक्षबाट मुद्दाको प्रतिरक्षा गर्दै बहस गरे, आरोपितहरुलाई कठोर सजाय मागदाबी गरे ।
तर उदेकलाग्दो कुरा के छ भने...
Jesha 8, 2075 विराटनगर । सनम शाक्य हत्या तथा सुन काण्डमा संगठित अपराधको अभियोग लागेका २८ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
मोरङ जिल्ला अदालतमा जारी थुनछेक बहसपछि पक्राउ परेका ३० मध्ये १ जना साधारणा तारेख र १ जना १५ हजार रूपैयाँ ...