माओवादी केन्द्रको नैतिक जित : भुषाल

f.title
निशान न्युज जेष्ठ १२, 2074

भक्तपुर । पहिलो तहको निर्वाचनमा तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको नेकपा माओवादी केन्द्रले स्थानीय निकायको निर्वाचन गर्न सक्नुलाई नै जित मानेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षा अनुसार माओवादी केन्द्रले जित हासिल गर्न नसके पनि नैतिक रुपम...

सहमतीय सरकार गठनको प्रयासमा दलहरु

सहमतीय सरकार गठनको प्रयासमा दलहरु

जेष्ठ १२, 2074 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार दलहरुलाई सहमतीय सरकार गठन गर्न ७ दिनको समय दिएलगत्तै दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएलगत्तै राष्ट्रपति भण्डारीले दलहरुलाई...

पोखरा लेखनाथमा एमालेका जिसीले मारे बाजी

पोखरा लेखनाथमा एमालेका जिसीले मारे बाजी

जेष्ठ ११, 2074 पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी भारी मतअन्तरले विजयी भएका छन् । जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई १४ हजार मतान्तरले पराजित गर्दै जिसी मेयरमा विजयी भएका हुन् । जिसीले ६० हजा...

२२ स्थानमा कहिले होला निर्वाचन ?

२२ स्थानमा कहिले होला निर्वाचन ?

जेष्ठ ११, 2074 काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पनि दोस्रो तहको निर्वाचन अन्योलमा परेको छ । खासगरी सरकारले पछिल्लो समयमा तराईमा २२ स्थानीय तहको संख्या थपेपछि दोस्रो तहको निर्वाचन हुदँैन कि भन्ने आशंका पैदा गरेक...

पत्रकार र शिक्षक उम्मेदवार

जेष्ठ ११, 2074 इलाम, । स्थानिय निकायको निर्वाचनमा उम्मेदवारी दिन पत्रकार महासघइलाममा दुई पत्रकारले राजिनामा दिएकका छन्  शाखाको कोषाध्यक्ष जय राई र कार्यसमिति सदस्य ठाकुर श्रेष्ठले आ–आफ्नो पदबाट राजीनामा दिएर नेकपा एमाले बाट उम्मेदवार बन...

उम्मेदवारको टुङ्गो

उम्मेदवारको टुङ्गो

जेष्ठ ११, 2074 दाङ, आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्र दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुङ्गो लगाएको छ । दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटै गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाएक...

जित र हारका कारण खोज्दै

जित र हारका कारण खोज्दै

जेष्ठ ११, 2074   काठमाडौँ, । नेकपा एमाले ले स्थानीय तह निर्वाचनको पहिलो चरणमा आफ्नो पार्टीका उम्मेदवारले जित्नु र हार्नुका पाँच पाँच कारणसहित मातहतका कमिटीसँग विवरण माग गरेको छ । महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले पहिलो चर...

सहज होला त देउवाको बाटो ?

सहज होला त देउवाको बाटो ?

जेष्ठ ११, 2074 काठमाडौं । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बाटो खुलेको छ। तथापि अहिले नै देउवा प्रधानमन्त्री बन्छन् कि बन्दैनन् भन्ने शंका उब्जिएको छ । पूर्ववत सह...

प्रचण्ड फेरि काम चलाउ

प्रचण्ड फेरि काम चलाउ

जेष्ठ ११, 2074 काठमाडौं । बुधबार राजीनामा दिएका प्रधानमन्त्री पुष्पकमल दाहालले ९ दिनसम्म काम चलाउने थप जिम्मेवारी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजिनामा दिएका प्रधानमन्त्री दाहाललाई अर्को मन्त्रीपरिषद् गठन नभएसम्मका...

के छ प्रधानमन्त्री प्रचण्डको सम्बोधनमा ?

के छ प्रधानमन्त्री प्रचण्डको सम्बोधनमा ?

जेष्ठ १०, 2074 काठमाडौं । १० महिनासम्म सत्ता सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिँदा निक्कै भावुक बने । उनले संसदमा सम्बोधन गर्ने इच्छा राख्दाराख्दै एमालेले संसद चल्न नदिने बताएपछि उनले सम्बोधनमार्फत राजीनामा दिए । राजीना...

अन्ततः प्रधानमन्त्रीले दिए राजीनामा

अन्ततः प्रधानमन्त्रीले दिए राजीनामा

जेष्ठ १०, 2074 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । दाहाल १० महिनाअघि प्रधानमन्त्री बनेका थिए । उनले देशवासीका नाममा सम्बोधन गर्दै आफ...

देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

जेष्ठ १०, 2074 काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो १० महिने कार्यकालको प्रगति र आफ्नो नेतृत्वको सरकारले देश र जनताका पक्षमा गरेका कामबारे देशवासीलाई जानकारी दिए । नेपाली जनतालाई व्यवस्थापिका–संसद्बाट विशेष सम्बोधन ग...

कार्यालय सहयोगीदेखि वडा अध्यक्षसम्म

कार्यालय सहयोगीदेखि वडा अध्यक्षसम्म

जेष्ठ १०, 2074 चितवन, । केही दिनअघिसम्म वडाका गल्लीगल्लीमा भ¥याङ बोकेर सडक बत्ती मर्मत गर्दै हिँड्ने यमलाल कँडेल अहिले यहीँ वडाको अध्यक्ष भएका छन् । भरतपुर महानगरपालिका–९ का नवनिर्वाचित अध्यक्ष कँडेल कुनै बेला यहीँ वडाको कार्यालय सहयोगी ...

भक्तपुरका प्रमुख उपप्रमुखद्वारा शपथ

भक्तपुरका प्रमुख उपप्रमुखद्वारा शपथ

जेष्ठ १०, 2074 भक्तपुर । भक्तपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यले आज शपथ लिइ कार्यभार सम्हालेका छन् । मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीला...

प्रधानमन्त्रीको राजीनामा सिंहदरवारबाट

प्रधानमन्त्रीको राजीनामा सिंहदरवारबाट

जेष्ठ १०, 2074 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद सुचारु नभए सिंहदरवारबाटै राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीले बोलाएको तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि प्रधानमन्त्रीले सिंहदरव...

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...