निर्वाचनको व्यवस्थापकीय चुनौती

f.title
निशान न्युज असार ७, 2074

नेपालगन्ज, । दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेको ग्रामीण क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएको छ । असार १४ गते हुने निर्वाचनमा मतपत्रलाई पानीबाट जोगाउन, सुरक्षित तवरबाट मतपेटिका नेपालगन्जसम्म पु¥याउन र मतदान केन्द्रसम्मको बाटो सहज बनाउनेलगायतका व्यवस्थापकीय चुनौती थपिएको ...

सबै दललाई निर्वाचनमा लैजानको लागि तीन...

सबै दललाई निर्वाचनमा लैजानको लागि तीन तहमा चुनाव गर्नुपरेको हो ः गृहमन्त्री जनार्दन शर्मा

असार ६, 2074 धनगढी, । निर्वाचनमा सबैलाई समेट्न सरकारले तीन चरणमा निर्वाचन गर्ने निर्णय गर्नुपरेको गृहमन्त्री जनार्दन शर्माले बताए । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह, सङ्घ र प्रदेशको निर्वाचनपछि संविधान पूर्णरुपमा कार्यान्वयन भई दे...

थवाङबाट विप्लवको नयाँ ‘राजनीतिक सुरु

थवाङबाट विप्लवको नयाँ ‘राजनीतिक सुरु

असार ५, 2074 काठमाडौं – देशभर स्थानीय तहको चुनाव बहिस्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीले केही ठाँउमा चुनावलाई लिएर नयाँ रणनीति रुपमा उपयोग गरेको पाइएको छ । रोल्पा र पाल्पा लगायतका केही जिल्लामा सो पार्टीले स...

संवैधानिक परिषद्को बैठक स्थिगीत

संवैधानिक परिषद्को बैठक स्थिगीत

असार ५, 2074 काठमाडौँ, । प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निर्णय नगरी सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोकबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिप...

धनकुटामा उत्साहपूर्वक मनोनयन दर्ता सम...

धनकुटामा उत्साहपूर्वक मनोनयन दर्ता सम्पन्न

असार ४, 2074 धनकुटा । २० वर्ष पछि हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । धनकुटा दोस्रो चरणको स्थानीय...

पूर्वराज्यमन्त्री सहित २ दर्जन नेता क...

पूर्वराज्यमन्त्री सहित २ दर्जन नेता कार्यकर्ता पक्राउ

असार ४, 2074 जनकपुरधाम । निर्वाचन आयोगले आइतबार लागि तय गरेको मनोनयन दर्ताको विरोधमा बन्द आह्वान गरेका राजपाका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका छन् । आफूहरुको माग सम्बोधन नभई प्रदेश नम्बर १,५ र ७ मा दोस्रो चरणको स्थानीय तहको चुनाव...

नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी...

नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिइने ः ओली

असार ४, 2074 काठमाडौँ, । आइतबार पार्टी प्रवेश गरेकी राष्ट्रिय जनता पार्टीका कोषाध्यक्ष अनिता यादवलगायतलाई पार्टीमा स्वागत गर्दै नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिने नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ओलीले राष्...

चिनियाँ राजदूत यु होङ र मा.केका अध्यक...

असार ४, 2074 काठमाडौँ, । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यु होङको भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध आयाम र समसामयिक परिस्थिति बारे छलफल भएको छ । आफ्नो निवास लाजिम्पाटमा आइतबार भएकोे शिष्टाचार भेटमा अध...

निर्वाचन सफल पार्न सुरक्षाको कमी नहुने

निर्वाचन सफल पार्न सुरक्षाको कमी नहुने

असार ४, 2074 काठमाडौँ । २० वर्षपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सुरक्षाको कमी नहुने गृहमन्त्री जनार्दन शर्माले बताए । आइतबार बिहान मुसीकोटमा भएको पत्रकार सम्मेलनमा मन्त्री शर्माले निर्वाचन ...

विप्लवले ग¥यो कांग्रेस वडा सदस्य उम्म...

विप्लवले ग¥यो कांग्रेस वडा सदस्य उम्मेदवारको अपहरण

असार ४, 2074 ताप्लेजुङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ताप्लेजुङमा नेपाली कांग्रेसका वडा सदस्यका उम्मेदवारको अपहरण गरेका छन् । फताङलुङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार खेजेनिम निवासी मनकुमार पत...

राष्ट्रपति अबु धाबीमा

राष्ट्रपति अबु धाबीमा

असार ४, 2074 अबु धाबी, । राष्ट्रपति भण्डारी जेनेभाबाट संयुक्त अरब इमिरेट्स युएईको राजधानी अबु धाबी आइपुगेकी छन् । अबु धाबी अन्तर्राष्ट्रय विमानस्थलमा उनलाई युएईका लागि कावा नेपाली राजदूत नेत्रबहादुर टण्डन र अधिकृतले स्वागत गरे । राष्ट...

तीन दल र सरकारले देशलाई विखण्डन गर्न ...

तीन दल र सरकारले देशलाई विखण्डन गर्न खोजेकोले देशलाई जोगाउनको लागि हामी आन्दोलनमा गएका हौं ः राजेन्द्र महतो

असार ३, 2074 काठमाडौं,। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोले प्रमुख तीन पार्टी र सरकार मिलेर देशलाई नै विखण्डन गर्न खोजेकोले आफूहरुले देशलाई जोगाउनको लागि बाध्य भएर शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु स...

सीके राउतसँग सहकार्य गर्दै राजपा

सीके राउतसँग सहकार्य गर्दै राजपा

असार ३, 2074 काठमाडौँ । सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् । यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसम...

प्रदेश नम्बर ५ मा पनि चुनाव हुन नदिने

प्रदेश नम्बर ५ मा पनि चुनाव हुन नदिने

असार ३, 2074 काठमाडौँ । पाँच नम्बर प्रदेशको आन्दोलनलाई थप सशक्त बनाउन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरु त्यसतर्फ लागेका छन् । राजपा नेतृत्वको संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरसहित राजेन्द्र महतो, अनिल झा र राजकिशो...

प्रदेश नं २ को निर्वाचन सारेर राजपा क...

प्रदेश नं २ को निर्वाचन सारेर राजपा को माग सम्बोधन  हुदैन्

असार २, 2074 जनकपुर । प्रदेश नम्बर दुईमा स्थानीय तहको चुनाव तेस्रो चरणमा सारेर आफ्नो माग सम्बोधन नहुने भन्दै राष्ट्रिय जनता पार्टीले असार १४ गतेको निर्वाचनमा सहभागी नहुने बताएको छ । राजपा अझै पनि खुसी छैन , आखिर के खोजेको हो राजपा ले ...

साताको लोकपृय

लोकसेवा आयोगले थाल्यो स्थायी कर्मचारी नियुक्त प्रक्रिया, चाडै आवदेन खुलाउँदै

Pradesh 5 loksewa

बुटवल । कोरोना संक्रमणबाट देश ठप्प छ । यही बेला मुलुक प्रादेशिक संरचनामा पुगेपछि पहिलो पटक प्रदेश...