काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताएका छन् ।
नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आज यहाँ आयोजित ४५औँ वार्षिक कार्यक्रममा उनले भने, 'हामीलाई विकास चाहिएको छ, हाम्र...
Falgun 26, 2075 बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री निरञ्जन थापाले सरकार र सिके राउतबिचको सम्झौता राष्ट्रको स्वतन्त्रतामाथि गम्भीर संकट ल्याउने गरी गलत भएको बताएका छन् ।
पूर्वकानुन मन्त्री समेत रहेका थापाले कहिल्...
Falgun 26, 2075 बेनी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'देशलाई विभाजन गर्नुपर्छ भ...
Falgun 26, 2075 काठमाडौं । मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित भएका समिम अन्सारीको स्वतः नियुक्तिको बाटो खुलेको छ । सत्ता साझेदार संघीय समाजवादी फोरम नेपाल र नेकपाबिचको असन्तुष्टिका कारण ४५ दिनको अवधि काटेर अन्सारीको स्वतः नियुक्तिको बाटो...
Falgun 26, 2075 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै छिन्...
Falgun 25, 2075 काठमाडौं । पार्टी एकीकरणपछि पहिलो पटक नेकपाका दुवै अध्यक्षले मधेश पुगेर सम्बोधन गर्ने भएका छन् । पार्टी एककीरण, नेकपा र सरकारको सन्देश मधेशलाई दिनका लागि पहिलो पटक दुवै अध्यक्ष मधेसको जनसभामा उपस्थित हुने भएका हुन् ।
अध्य...
Falgun 25, 2075 काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको बैठक आज पनि बस्दै छ । दिउँसो एक बजे विजुलीबजारस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको छ ।
बैठकमा आगामी वैशाखमा हुने भनिएको पार्टीको महाधिवेशन, प्रदेश स्तरीय अन्तरक्रियाबाट निस्केक...
Falgun 24, 2075 वीरगञ्ज । माघ १८ मा मात्रै दुई वटा पार्टी मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले प्रदेश स्तरीय र जिल्ला भेला तीव्र बनाएको छ ।
यसैक्रममा शुक्रबार वीरगञ्जमा जिल्ला स्तरीय भेला सम्पन्न भएको छ । सो भेलामा कार्य...
Falgun 24, 2075 काठमाडौं । स्वतन्त्र मधेश आन्दोलनका माग गर्दै आएका डा. सिके राउतले हिंसाले मात्रै अधिकार प्राप्त गर्न नसक्ने बताएका छन् ।
सरकारसँग भएको १० बुँदे सहमतिमा हस्ताक्षर गर्दै डा. राउतले आफुलाई बुद्धको सन्तानको रुपमा व्याख्या गर...
Falgun 24, 2075 काठमाडौं। नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।
उनले एक विज्ञप्तिमार्फत मुलु...
Falgun 23, 2075 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले निधन भएका पर्यटनमन्त्री र पूर्वअर्थमन्त्री असाधारण व्यक्ति भएको स्मरण गरेका छन्।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारीका कामलाई कसैले...
Falgun 23, 2075 काठमाडौँ । पूर्वसांसद गणेश पण्डितको निधनप्रति प्रतिनिधिसभाको आजको दोस्रो बैठकले शोक प्रकट गर्दै ‘शोक प्रस्ताव’ पारित गरेको छ ।सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो ।
...
Falgun 23, 2075 काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने भएको छ ।
बैठकमा पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन समिति गठनलगायत समसामयिक विषयमा छलफल तथा निर्णय हुने पार्टी प्रवक्ता विश...
Falgun 23, 2075 विराटनगर । जनताले निर्वाचित गरेका राष्ट्रिय जनता पार्टी नेपालका सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा आपत्ति जनाउँदै राजपाका अध्यक्ष राजेन्द्र महतोले त्यसविरुद्ध जनतासक्षम जाने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चार...
Falgun 23, 2075 काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना दुई जना नेताको सम्झनामा विहीबार काठमाडौंमा संयुक्त श्रद्धान्जली सभा गर्दैछ ।
पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यय...