कांग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना, आइसियूमा उपचार हुँदै

Krishan sitaula

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन्। अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी शुक्रबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन् । उनको अहिले आइसियूमा राखेर उपचार भइरहेको छ ।

उनका सहयोगी किरण सिटौलाका अनुसार चिकित्सकहरुले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचापसमेत घटेको बताएका छन् । डा भगवान कोइराला सहितको टिमले उनको उपचार गरिरहेका छन् ।

रगतको मात्रा बढाउनका लागि अहिले नेता सिटौलालाई रगत दिइँदै गरिएको सांसद भिमसेनदास प्रधानले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...