राप्रपामा ३ जना सहायक महामन्त्री नियुक्त

राप्रपामा ३ जना सहायक महामन्त्री नियुक्त

काठमाडौं । शुक्रबार मात्रै मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा ३ सहायक महामन्त्री मनोनित भएका छन् ।

अध्यक्ष कमल थापाले सोमबार विन्दु पहाडी, राजेन्द्रप्रसाद श्रेष्ठ र राजेन्द्र वीर रायलाई सहायक महामन्त्री पदमा मनोनयन गरे । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पहाडी नवलपुर, श्रेष्ठ काठमाडौं र राय सल्यानका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवा आयोगको अत्यन्त जरुरी सुचना

काठमाडौँ । लोक सेवा आयोगले सुचना जारी गर्दै लिखित परिक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे...