केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ बहुमतबाट पारित

Samsad

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई बहुमतले पारित गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्ताव राखेका थिए ।

विधेयकमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले जनताको दैनिकीसँग जोडिएका कानुनमा भएका जटिलता फुकाउन सरकार सधैँ सकारात्मक रहेको बताए ।

छलफलमा सांसदहरू प्रेम सुवाल, पुष्पा भुसाल, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङलगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...