एसिया प्यासिफिक सम्मेलन बारे अनेक कुराहरुका उठे । कतै यसका राम्रा पक्षबारे पनि चर्चा चल्यो भने नराम्रा पक्षमा पनि चर्चा चले । सम्मेलनबारे केही भ्रमहरु फैल्याइएका छन् । ती सबै सत्य हुन् भन्ने होइन् । र, सबै असत्य हुन् भन्ने पनि होइन । के हो त वस्तविकता ? सम्मेलनबारे प्रस्ट्याउन जरुरी भएकाले केही क...