मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक

f.title
निशान न्युज श्रावण ८, 2074

धनुषा । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा अहिले मधुश्रावणी पर्वको रौनक छाएको छ । प्रत्येक वर्ष साउन कृष्णपक्ष मौना पञ्चमी तिथिदेखि साउन शुक्ल तृतीयासम्म मधुश्रावणी पर्व मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइन्छ । सामाजिक र सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको पहिलो वर्ष धुमधामसँग मन...

लागुऔषध सहित २ पक्राउ

लागुऔषध सहित २ पक्राउ

श्रावण ८, 2074 काठमाडौँ, । प्रहरीले २ हजार ३ सय ६७ थान लागुऔषध एम्पुलसहित २ लाई पक्राउ गरेको छ । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका– ७ बाट पक्राउ गरेकामा काभ्रेपलाञ्चोक...

७ दिनमा २ हजारभन्दा बढीको नाम दर्ता  

७ दिनमा २ हजारभन्दा बढीको नाम दर्ता   

श्रावण ८, 2074 पोखरा, । कास्कीमा ७ दिनमै २ हजार ७ सय १ ले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राखी निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन...

द्धन्द पीडितलाई ५ करोड राहत वितरण  

द्धन्द पीडितलाई ५ करोड राहत वितरण   

श्रावण ८, 2074 तेह्रथुम, । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका र पीडितका परिवारलाई ५ करोड बढी राहत वितरण भएको छ । जिल्लाका १ सय ९० द्वन्द्वपीडितलाई ५ करोड १ लाख राहत रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी, वेदनिधि खनालले बताए ...

अंक नै केरमेट गरी कर मिनाहा

अंक नै केरमेट गरी कर मिनाहा

श्रावण ८, 2074 काठमाडौं । कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ । आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फर्छ्योटपछि पत्राचारका क्रममा तथ्यांक ...

सचिवहरू छलफलमै व्यस्त

सचिवहरू छलफलमै व्यस्त

श्रावण ८, 2074 काठमाडौं । राजधानीका सडकका खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च सरकारी अधिकारीहरू छलफलमै व्यस्त भइरहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको समयसीमाभित्र सडकका समस्या समाधान हुन कठिन हुने भएको छ। शबिारसम्म त्रि...

३७ दिनदेखि जारी छ गोर्खाल्याण्ड आन्दोलन

३७ दिनदेखि जारी छ गोर्खाल्याण्ड आन्दोलन

श्रावण ७, 2074 काठमाडौं । गोर्खाल्याण्डको माग राख्दै सुरु भएको आन्दोलन ३७ दिनदेखि जारी छ । भारतको पश्चिम बंगाल सरकार अन्तर्गतको दार्जिलिङ, मिरीक, खर्साङ र कोलेबुङ सहितको क्षेत्रमा जारी आमहड्तालले शनिबार ३७ दिन पुरा हुँदा पनि सरकारले कुन...

नाबालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

श्रावण ७, 2074 लमजुङ । नाबालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शुक्रबार दोर्दी–२ का ४६ वर्षीय सन्तबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो । परियारलाई घटना घटेको एक घण्टा नबित्दै प्...

केएल दुगड ग्रुपको खाद्य गोदाममा आगलागी

केएल दुगड ग्रुपको खाद्य गोदाममा आगलागी

श्रावण ७, 2074 कोहलपुर । बाँकेको नेपालगन्जमा रहेको केएल दुगड ग्रुपको खाद्य गोदाममा आगलागी भएको छ । नेपालगञ्ज– १८ भुजईगाउँ स्थित दुगडको गोदाममा दिउँसो करिव ४ बजेदेखि आगोलागी सुरु भएको हो । स्वस्तिक सोयाबिन तेल र घिउको गोदामबाट सुरु भएको ...

यतिको एटिआर विमान काठमाडौँमा

यतिको एटिआर विमान काठमाडौँमा

श्रावण ७, 2074 काठमाडौँ, । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको छ । काठमाडौँमा शनिबार अवतरण गरेको कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले १ एक अर्बको लगानीमा खरिद गरेको हो । फ्रान्सको विमान निर...

सिद्धार्थ राजमार्गमै स्थानीयले रोपे धान

सिद्धार्थ राजमार्गमै स्थानीयले रोपे धान

श्रावण ७, 2074 पोखरा । निरन्तर परेको पानीले सडकमा भएको खाल्डा खुल्डी र हिलोले गर्दा बाटो हिड्न गाह्रो भएपछि स्याङ्जाको वालिङमा सडकमै रोपाई गरिएको छ । स्थानीयले सडक निर्माण नगरेकोमा आक्रोस देखाउँदै शनिवार सडकमै रोपाई गरेर सडक विभाग र सरक...

विष्णुमती सफाइको १५० औँ हप्तामा आज गो...

विष्णुमती सफाइको १५० औँ हप्तामा आज गोंगबुमा

श्रावण ७, 2074 काठमाडौँ, । विष्णुमती सफाइको १५०औँ हप्तामा आज गोंगबु नयाँ बसपार्क क्षेत्रमा विशेष सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३ हजार ५ सय को सहभागिता थियो । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले का अध्यक्ष केपी शर...

नदीजन्य वस्तुको चोरी कार्य बढ्दै

नदीजन्य वस्तुको चोरी कार्य बढ्दै

श्रावण ७, 2074 नवलपरासी । नदीजन्य वस्तु ढुंगा, गिट्टी, बालुवा को जथाभावी उत्खनन् गरी त्यसको चोरी निकासी गर्ने कार्य बढ्दै गएको छ । नवलपरासीमा हाल ठेक्का नलागेका विभिन्न खोला नालाबाट दिनहुँ जसो नदीजन्य वस्तु चोरी निकासी मौलाउँदै गएपनि प्...

चापागाउँ कोटडाँडादेखि रत्नपार्कसम्म ब...

चापागाउँ कोटडाँडादेखि रत्नपार्कसम्म बस सेवा सञ्चालन

श्रावण ७, 2074 ललितपुर, । गोदावरी नगरपालिका, चापागाउँ कोटडाँडादेखि रत्नपार्कसम्म सिधा बस सेवा सञ्चालन भएको छ । जनताको सुविधाका लागि बस सेवा सञ्चालन गरेको बताउँदै बस सेवाले नगरवासीलाई सहज बनाएको नगरप्रमुख गजेन्द्र महर्जनले बताए । उनले न...

महाकाली राजमार्ग पुनः सञ्चालनमा

महाकाली राजमार्ग पुनः सञ्चालनमा

श्रावण ७, 2074 बैतडी, । गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा अवरुद्ध भएको महाकाली राजमार्ग शनिबार अपरान्हदेखि पुनः सञ्चालनमा आएको छ । बैतडीको सतबाझदेखि–गोकुलेश्वर सडकखण्ड अन्तर्गतपर्ने डिलाशैनी ६ बागाबगरमा पहिरो जाँदा यातायात अवर...

साताको लोकपृय

लोकसेवा आयोगले थाल्यो स्थायी कर्मचारी नियुक्त प्रक्रिया, चाडै आवदेन खुलाउँदै

Pradesh 5 loksewa

बुटवल । कोरोना संक्रमणबाट देश ठप्प छ । यही बेला मुलुक प्रादेशिक संरचनामा पुगेपछि पहिलो पटक प्रदेश...