नेपाल कम्युनिस्ट पार्टीद्वारा मार्कनटाइल कब्जा

f.title
निशान न्युज असार १९, 2074

चितवन । नेपाल कम्युनिस्ट पार्टी, चितवनले आइतबार बिहान ९ बजे खैरहनी नपास्थित साविक कुमरोज गोपाल राजभण्डारीको नाममा रहेको ८४ बिगाहा जग्गामा पार्टीको झण्डा र व्यानर गाडेर कब्जा गरेको चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । जग्गा कब्जा गर्नुका कारण के हो भन...

२ सय ३७ स्थानीय तहको मतगणना कार्य सम्...

२ सय ३७ स्थानीय तहको मतगणना कार्य सम्पन्न

असार १९, 2074 काठमाडौँ, । २ सय ३७ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । दोश्रो चरणअन्तर्गत असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।   निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन पर...

साउदी पुगेका १० जना नेपालीले गरे जिवन...

साउदी पुगेका १० जना नेपालीले गरे जिवन रक्षको अपिल भन्छन ट्वाइलेको पानी खाएर  बाचेका छौँ

असार १८, 2074 काठमाण्डौ, । लक्की एच आर मेनपावर मार्फत साउदी पुगेका १० जना नेपालीले जीवन रक्षाको लागि नेपाल सरकारसंग आग्रह गरेका छन् । एउटा कोठामा बसेका उनीहरुसंग साथमा पैसा नभएको र कम्पनीले खान समेत नदिएकाले ट्वाइलेटको पानी खाएर बस्नु ...

सूचना लुुकाउनेमाथि कारवाही हुन्छ ः प्...

सूचना लुुकाउनेमाथि कारवाही हुन्छ ः प्रमुख आयुक्त बाँस्कोटा

असार १८, 2074 भक्तपुर । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले आमनागरिकले सूचना मागेको बखतमा सहज रुपमा उपलब्ध गराउनु पर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आयोजना गरेको सूचना हकको संरक्षण, सम्वद्र्धन तथा प्रचलन...

१ महानगर र ७ उपमहानगरको अवस्था कांग्र...

असार १८, 2074 विराटनगर, । विराटनगर महानगरपालिकामा कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेस २ सय ८८ मतसहित अग्रस्थानमा छ । कांगे्रसका भीम पराजुलीले ३ हजार ३ सय ४५ मत पाएका छन् भने एमालेका विनोद ढकालले ३ हजार ५७ मत पाए ।...

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ख...

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालबाट मिसन टोलीको स्वागत

असार १८, 2074 काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु) को रुपमा आफ्नो १ वर्षे कार्यकाल सफलतापुर्वक सम्पन्न गरी सशस्त्र प्रहरी बल नेपालको १ टोली स्वदेश फर...

धनगढी उपमहानगरपालिकाको मतगणना रोकियो

धनगढी उपमहानगरपालिकाको मतगणना  रोकियो

असार १८, 2074 कैलाली, कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना फेरि रोकिएको छ । शनिबार मुचुल्का र मतपेटिको शिल रुजु गरेर मात्र मतपेटिका खोल्ने सहमति भएकोमा आइतबार बिहान मुख्य निर्वाचन अधिकृतले मुचुल्का खोज्न समय लाग्ने भएकाले त्यसो गर्न न...

ताप्लेजुङको श्रीजङ्गामा काँग्रेस, सँ...

ताप्लेजुङको श्रीजङ्गामा काँग्रेस,  सँगसगै एमाले

असार १८, 2074 ताप्लेजुङ, । श्रीजङ्गा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ भने सगसगै गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । श्रीजङ्गाको अध्यक्षमा काँग्रेसका टीकाराम गुरुङ २ हजार ३ सय ७८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद...

नवलपरासीको रामग्राम नगरपालिकामा कांग्...

नवलपरासीको रामग्राम नगरपालिकामा कांग्रेस विजयी

असार १८, 2074 नवलपरासी । नवलपरासीको परासीस्थित रामग्राम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नरेन्द्र गुप्ता मेयरमा विजयी भएका छन् । उप–प्रमुखमा कांग्रेसकै रम्भा कुंवरले विजय हाशिल गरेकी छन् । गुप्ताले ५ हजार...

अमेरिकामा निस्कियो नेपाली लायन्सको बि...

अमेरिकामा निस्कियो नेपाली लायन्सको बिशाल ¥याली   

असार १८, 2074   पोखरा । लायन्स क्लव इन्टरनेशनलको १ सय औं महाधिवेशन अमेरिकाको सिकागोमा सुरु भएको छ । आगामी कार्यकालको नेतृत्व चयनको लागि २ सय १० वटा मुलुकका लायन लिडरहरु महाधिबेशनमा सहभागी भएका हुन् । महाधिवेशनले आगामी बर्ष २०१७ ÷०१८ का...

पोखरामा पहिरोले घर पुरिँदा २ जनाको मृ...

पोखरामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु

असार १८, 2074 पोखरा । अबिरल बर्षाका कारण पोखरामा २ को ज्यान गएको छ । पहिरोमा घरपुरिदा प्रस्र्याङ पाखाका १४ बर्षीय वालक र लामाचौर अकालाकी ४० बर्षी महिलाको ज्यान गएको हो । पहिरोमा पुरिएर स्याङजा घर भई पोखरा बस्ने १४ बर्षीय टंक क्षेत्री र...

सुनसरी जिल्लाको २ उपमहानगरपालिकामा एम...

असार १८, 2074 इटहरी, । सुनसरी जिल्लाको २ उपमहानगर धरान र इटहरीमा मतगणनाको पछिल्लो सार्वजनिक नतिजाअनुसार दुवै उपमहानगरमा एमालेले अग्रता लिएको छ । इटहरी उपमहानगरमा नेकपा एमालेका द्वारिकलाल चौधरीले ५ हजार ८ सय ३३ मत र उपप्रमुखमा एमालेकै लक्ष्मी गौतमले ५ हजार २ सय...

कैलालीको दुई स्थानीय तहको परिणाम सार्...

कैलालीको दुई स्थानीय तहको परिणाम सार्वजनिक

असार १७, 2074 कैलाली । कैलालीका १३ स्थानीय तहमध्ये २ तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । परिणाम आएका २ मध्ये एउटामा एमाले र एउटामा कांग्रेसले जीत हासिल गरेका छन । कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकको अध्यक्षमा एमालेका धनबहादुर र...

खोटाङको लामीडाँडा गाउँपालिकाको प्रमुख...

खोटाङको लामीडाँडा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

असार १७, 2074 खोटाङ । खोटाङको लामीडाँडा गाउँपालिका प्रमुखमा एमाले उम्मेदवार लीला निरौला विजयी भएका छन । उनले १ हजार ९ सय ९ मत प्राप्त गरी प्रमुखमा विजयीभएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका जनक कार्कीले १ हजार ५ सय ७५ मत प्राप्त ग...

डडेल्धुरामा ६ स्थानीय तहको मतगणना सकियो

असार १७, 2074 डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटा स्थानीय तहमध्ये ६ तहको मतगणना सकिएको छ । जसमध्ये ३ स्थानीय तहमा नेपाली कांग्रेसले ३, नेकपा एमालेले २ र नेकपा माओवादी १ स्थानमा विजयी भएको छ । बाँ...

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...