मिलेमतोमा होटल एभरेस्टलाई रातो स्टिकर

f.title
निशान न्युज श्रावण ६, 2074

काठमाडौं । पाँच तारे होटल एभरेस्टलाई मिलेमतोमा रातो स्टिकर दिइएको तथ्य फेला परेको छ । व्यवस्थापनले होटल सञगर्न सक्ने अवस्था नभएपछि सरकारी निकायसँग मिलेमतो गरी रातो स्टिकर टाँस्न लगाएको हो । होटल व्यवस्थापनले पर्यटन विभागका इन्जिनियरलाई आर्थिक प्रलोभनमा पारेर होटल बन्द गर्नुपर्ने गरी रातो स्टिकर ...

रामनाथ कोविन्द बने भारतको १४औं राष्ट्...

रामनाथ कोविन्द बने भारतको १४औं राष्ट्रपति

श्रावण ५, 2074 काठमाडौं । रामनाथ कोविन्द भारतीय राष्ट्रपतिमा निर्वाचित भएका छन् । विपक्षी गठबन्धनको उम्मेदवारलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।...

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन

श्रावण ५, 2074 काठमाडौं । सरकारले पूर्वन्यायाधीश कमलनारायण दासको नेतृत्वको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । निर्वाचन आयोगले सरकारलाई तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन नगरे प्रदेश र संसदको निर्वाचन गर्न कठिनाई हुने बताएपछि सरकारले विहीबार निर...

लोप हुने अवस्थामा पुग्यो सावने डोला’ ...

श्रावण ५, 2074 कञ्चनपुर । सुदूरपश्चिमको रानाथारु समुदायको सांस्कृतिक तथा धार्मिक महत्व बोकेको ‘सावने डोला’ पर्व संकटमा पर्न थालेको छ । सुदूरपश्चिमको कञ्चनपुर र कैलालीमा बस्दै आएका रानाथारु समुदायका मानिसहरुले यो पर्व मान्दै आए पनि संरक्षण नहुँदा भने लोप हुने अव...

जिग्री र पाँडे प्रतिष्ठान ले ग¥यो दृष...

जिग्री र पाँडे प्रतिष्ठान ले ग¥यो दृष्टिविहीन लाई भवन हस्तान्तरण

श्रावण ५, 2074 राजविराज, । जिग्री र पाँडे प्रतिष्ठानले दृष्टिविहीन परिवारलाई ३० लाखको लागतमा निर्मित ३ कोठे भवन हस्तान्तरण गरेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ स्थित गम्हरिया प्रवाहा टोलमा ‘जिग्री फाउण्डेसन’ ले निर्माण गरेको सुवि...

सवारी दुर्घटनाले एक वर्षमा १६३ को ज्य...

सवारी दुर्घटनाले एक वर्षमा १६३ को ज्यान लियो

श्रावण ५, 2074 चितवन, । सवारी दुर्घटनाले एक वर्षमा १ सय ६३ जनाको मृत्यु भएको छ, भने २ सय ५८ सवारी दुर्घटना भएका छन् । जसमा २ सय ४१ जना गम्भीर घाइते भएका छन् भने ३ सय ३४ जना सामान्य घाइते भएका थिए । अघिल्लो आवमा भएका १ सय ५१ वटा सवारी दु...

पुष्पलाल स्मृति प्रतिष्ठानले विचार गो...

पुष्पलाल स्मृति प्रतिष्ठानले विचार गोष्ठी गर्ने

श्रावण ५, 2074 रामेछाप । पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापले जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एक कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना दिने भएको छ । प्रतिष्ठानले नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ स्मृति दिवस...

कास्कीमा ४ दिनमा १ हजारभन्दा बढी मतदा...

कास्कीमा ४ दिनमा १ हजारभन्दा बढी मतदाता थपिए

श्रावण ५, 2074 पोेखरा,। निर्वाचन कार्यालय, कास्कीमा साउन १ गते देखि सुरु भएको नाम दर्ता चौथो दिनसम्ममा १ हजार ३ सय १४ जनाले आफ्नो नाम दर्ता गराएका छन् । संघीय र प्रादेशिक निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले शुरु गरेको मतदाता नामावली ...

अर्घाखाँचीको कुडापानीमा जिप दुर्घटना ...

अर्घाखाँचीको कुडापानीमा जिप दुर्घटना चालकको मृत्यु

श्रावण ५, 2074 पाल्पा, । रैनादेवी छहरा गाउँपालिका–४ धजाबान्नेका ३८ वर्षीय ताराबहादुर खत्रीको मृत्यु भएको छ । जिप चालक रहेका खत्रीको अर्घाखाँचीको कुडापानीमा जिप दुर्घटना हुँदा मृत्यु भएको छ । अर्घाखाँची जिल्लाको पाणिनीदेखि देउराली आउने क...

१५ गाउँपालिका अझै टेलिफोनविहीन

१५ गाउँपालिका अझै टेलिफोनविहीन

श्रावण ५, 2074 काठमाडौं । राजधानी काठमाडौं र पोखरामा चौथो पुस्ताको टेलिफोन सेवा (फोरजी) सञ्चालनमा आइसकेको छ । तर, देशका १५ स्थानीय तह भने अझै टेलिफोन सेवाबाट समेत वञ्चित छन् । दूरसञ्चार प्राधिकरणका अनुसार बाजुराका पाँच, हुम्लाका तीन, दा...

सुन्तली बलात्कार काण्डमा मुछिएका दासक...

सुन्तली बलात्कार काण्डमा मुछिएका दासको बढुवा रोकियो

श्रावण ४, 2074 काठमाडौं । केही दिन अघि मात्रै एसपी बढुवा सिफारिस भएका सन्जिव शर्मा दास निलम्बनमा परेका छन् । दासलाई निलम्बन गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिएपछि उनी निलम्बनमा परेका हुन् । शर्मा बढुवाको विषयलाई लिएर विभिन्न सञ...

नुवाकोटमा श्राद्धको प्रसाद खाँदा ५० ब...

श्रावण ४, 2074 नुवाकोट, । बेल्कोटगढी नगरपालिका–५ पिप्लेमा श्राद्धको प्रसाद खाएका ५० बिरामी परेका छन् । बिरामीमध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि काठमाडौँ लागिएको छ । पिप्लेका भोजबहादुर आलेमगरको घरमा साउन १ गते श्राद्धको प्रसाद खाएपछि बान...

विपि राजमार्गमा १८ सिटभन्दा बढीको बस ...

विपि राजमार्गमा १८ सिटभन्दा बढीको बस चलाउन प्रतिवन्ध

श्रावण ४, 2074 सिन्धुली । यातायात ब्यवस्था विभागले बिपी राजमार्गमा अनाधिकृत रुपमा सिन्धुलीका रुटमा चलिरहेका ठूला बसको रूट खारेज गर्न सुरू गरेको छ । पहिलो चरणमा विभागले मंगलबार ९ बसको रुट पर्मिट खारेज गरेको छ । १८ सिटभन्दा बढीको बस चलाउन...

गाईको बाच्छाले किचेर वृद्धाको मृत्यु

गाईको बाच्छाले किचेर वृद्धाको मृत्यु

श्रावण ४, 2074 तेह्रथुम, । म्याङलुङ नगरपालिका–१०, तम्फुला बस्ने ६२ वर्षे एक वृद्धालाई गाईको बाच्छाले कुल्चिएर मुत्यु भएको छ । सञ्चमाया लिम्बूलाई मङ्गगलबार राति गाईको बाच्छाले कुल्चिएको थियो । बाच्छाले कुल्चिँदा घाइते भएकी वृद्धालाई उपचा...

चट्याङ लागेर आमाछोरीको मृत्यु

चट्याङ लागेर आमाछोरीको मृत्यु

श्रावण ४, 2074 धरान । चट्याङ लागेर मोरङको लेटाङ नगरपालिका – २ मा आमाछोरीको मृत्यु भएको छ । घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा बिहान साँढे ८ बजे चट्याङ लागेर ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीया छोरी सुष्मा तामाङको मृत्यु भएको प्...

साताको लोकपृय

लोकसेवा आयोगले थाल्यो स्थायी कर्मचारी नियुक्त प्रक्रिया, चाडै आवदेन खुलाउँदै

Pradesh 5 loksewa

बुटवल । कोरोना संक्रमणबाट देश ठप्प छ । यही बेला मुलुक प्रादेशिक संरचनामा पुगेपछि पहिलो पटक प्रदेश...