सुनकोशी नदीको पुल निर्माण अलपत्र

f.title
निशान न्युज श्रावण ७, 2074

उदयपुर । २ वर्षअघि सुनकोशी नदीमा निर्माण शुरु गरिएको स्थायी पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्बाहीका कारण अलपत्र हुन पुगेको छ । गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा निर्माण हुन लागेको उक्त पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर...

चीनसँग सडक सञ्जालले जोडियो  

चीनसँग सडक सञ्जालले जोडियो   

श्रावण ७, 2074 ताप्लेजुङ, । छिमेकीमुलुक चीन र पूर्वी नेपालको ओलाङ्चुङगोला सडक सञ्जालले जोडिएको छ । ७ महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म आइपुगेपछि च...

१ हजार कैदी फरार

१ हजार कैदी फरार

श्रावण ७, 2074 नुवाकोट, । विभिन्न अपराधका घटनामा संलग्न रहेका १ हजार कैदी फरार रहेका छन् । फरार रहेका कैदीहरु बाट १ हजार ३ सय ७० वर्ष ७ महिना २२ दिन कैद सजायँसहित १ करोड ९१ लाख ७२ हजार जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालत, नुवाकोटल...

कान्द्रा नदीमा डुबेर २ बालकको मृत्यु

कान्द्रा नदीमा डुबेर २ बालकको मृत्यु

श्रावण ७, 2074 कैलाली, । कान्द्रा नदीमा नुहाउने क्रममा शुक्रबार अपराह्न २ बालकको डुबेर मृत्यु भएको छ । नदीमा नुहाउन गएका घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय सुरेशसिंह कठायत र बझाङ मष्टा घर भई घोडाघोडी नगरपालिकास्थित मामा घर आएका १८ वर्षी...

एकै परिवारका चार जना मृत फेला

श्रावण ७, 2074 बनेपा । काभ्रे बनेपामा एकै परिवारका ४ जना मृत भेटिएका छन् । बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको ...

रुकुमको नगरसभामा ‘जनसत्ता’का निर्णय सदर

रुकुमको नगरसभामा ‘जनसत्ता’का निर्णय सदर

श्रावण ७, 2074 रुकुम । चौरजहारी नगपालिकाले तत्कालीन माओवादीद्वारा सञ्चालित जनसत्ताका निर्णयलाई कानुनी मान्यता दिने भएको छ । नगरपालिकाबाट पारित नीतिमै यस्तो उल्लेख छ। विशेषगरी जनसत्तामा गरिएको घरजग्गा किनबेचका कारण उत्पन्न समस्या हल गर्न...

मिलापत्रमै सीमित छुवाछुत मुद्दा  

श्रावण ६, 2074 लहान,। नेपाली समुदायमा तितो यथार्थको रुपमा जरा गाडेरे रहेको जातिय भेदभाव तथा छुवाछुतले अझै पनि मुहार फेर्न सकेन् । नेपालको कानुन दैवले जानुन् भनेजस्तै भएकोछ छुवाछुत विरुद्ध बनेका नियम कानुन । जहाँ बने त्यही छन् जस्ले बनायो उसैलाई मात्र थाहा छ भने...

पूर्वराजा ज्ञानेन्द्रको तीन दिनपछि डि...

पूर्वराजा ज्ञानेन्द्रको तीन दिनपछि डिस्चार्ज

श्रावण ६, 2074 काठमाडौं । मुटुमा समस्या भएपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह तीन दिनपछि डिस्चार्ज भएका छन् । नियमित चेकजाँचका लागि बुधबार विहान पूर्वराजा शाह थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए । उनी उपचारपछि शुक्रब...

५ सयको नक्कली नोटसहित १ व्यक्ति पक्राउ

५ सयको नक्कली नोटसहित १ व्यक्ति पक्राउ

श्रावण ६, 2074 विराटनगर । ५सयको नकली नोटसहित एक व्यक्ति प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा राजविराज – १० निवासी मुकेश यादव रहेका छन् । राजविराजबाट टेम्पु चढेर तिलाठीस्थित भारतीय बजार कुनौली पुगेपछि चालकलाई भाडा दिनका लागि स्थानीय एक ...

लोकतन्त्र आएपछि पत्रकार झन संकटमा

लोकतन्त्र आएपछि पत्रकार झन संकटमा

श्रावण ६, 2074 काठमाडौं । लोकतन्त्र आएपछि पनि पत्रकारलाई अझै संकटमा परिरहेको विज्ञहरुले बताएका छन् । ३५ औं वि.पी स्मृती दिवसको अवसरमा नेपाल प्रेस युनियनले आयोजना गरेको ‘लोकतन्त्रको अवसर र चुनौती विषयक’ अन्तरक्रिया कार्यक्रमका सहभागी बक्...

३५ आँै विपि स्मृति दिवस विभिन्न कार्य...

३५ आँै विपि स्मृति दिवस विभिन्न कार्यक्रमका साथ वृक्षरोपन गरि मनाइयो

श्रावण ६, 2074 रामेछाप । विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवस रामेछापको मनथलीमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । विपि स्मृतिका अवसरमा नेपाली काँग्रेस रामेछापले सदरमुकाम मन्थलीमा रहेको विपिको शालिकमा माल्र्यापन गर्नुका ...

अविरल वर्षाले गर्चेबजार जोखिममा

अविरल वर्षाले गर्चेबजार जोखिममा

श्रावण ६, 2074 सल्यान, । अविरल वर्षाका कारण जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–४ मा रहेको गर्चेबजार उच्च जोखिममा परेको छ । लगातार वर्षापछि गर्चे बजारनजिकै रहेको बागमारे खोलामा आएको बाढीका कारण बजार क्षेत्र कटान गरेपछि गर्चे बजार जोखिममा प...

स्कुटर दुर्घटना हुँदा २ को मृत्यु

स्कुटर दुर्घटना हुँदा २ को मृत्यु

श्रावण ६, 2074 दाङ । दाङको भालुवाङमा स्कुटर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठान नगरपालिका –४ बिजुवार बस्ने २८ वर्षीय सुशील गैरे र प्यूठान नगरपालिका –५ जुम्रीकाँका २१ वर्षीया कविराम भण्डारी रहेक...

फेसबुकबाट ठगी गर्ने पक्राउ

फेसबुकबाट ठगी गर्ने पक्राउ

श्रावण ६, 2074 काठमाडौँ, । फेसबुकमार्फत साथी बनी डलर पठाएको छु भन्दै ठगी गर्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका बस्ने सुजाता केसी पौडेललाई करिब १ वर्ष अगाडिदेखि फेसबुकमा इयुएन्स स्मिथ नामबाट आफूलाई ‘बेलायती...

इनार सफा गर्दा मजदुरको मृत्यु

इनार सफा गर्दा मजदुरको मृत्यु

श्रावण ६, 2074 चितवन । पश्चिम चितवनको गीतानगरस्थित एक घरको इनार सफा गर्न गएका मजदुरको निस्सासिएर मृत्यु भएको छ । करिव ४० फिट गहिरो इनारमा पसेका मजदुर रानाको अक्सिजनको अभावमा मृत्यु भएको थियो । उनको ९ घण्टापछि विहीबार साँझ ७ बजे मात्र शव...

साताको लोकपृय

लोकसेवा आयोगले थाल्यो स्थायी कर्मचारी नियुक्त प्रक्रिया, चाडै आवदेन खुलाउँदै

Pradesh 5 loksewa

बुटवल । कोरोना संक्रमणबाट देश ठप्प छ । यही बेला मुलुक प्रादेशिक संरचनामा पुगेपछि पहिलो पटक प्रदेश...