जापानमा कामदार पठाउन यही चैत ११ गते भएको जिटुजी सम्झौतापछि अबको बाटो के होला भन्ने आशंका आम जनमानसमा परिरहेको छ । एकातिर सरकारले जापान शाखाको स्थापनापछि मात्र कामदारलाई पठाउने प्रक्रिया अघि बढाइने बताइरहेको छ । यसै विषयमा आधारित रहेर वैदेशिक रोजगार विज्ञ सोम लुँइटेलसँग निशान न्युजका लागि मिना शर्...