नेपाल समाजवादी कांगे्रसका महासचिव हुन् गोविन्द निरौला । उनको पार्टीले संवैधानिक प्रजातन्त्र र हिन्दुराज्यको घोषणाको वकालत गर्दै आएको छ । यता, नेपालमा बिमस्टेक बैठक हुँदैछ । यही बेला भारतीय सेना नेपाल आएको छ । यसले नेपालको सार्भभौकितामाथि नै असर पारेको छ । प्रस्तुत छ, यसबाट राज्यलाई हुने फाइदा र व...