बलिउड अभिनेत्री मुखर्जीको निधन

f.title
निशान न्युज Ashwin 18, 2077

बलिउड अभिनेत्री मिष्टी मुखर्जीको आइतबार २७ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमले यसबारे खबर प्रकाशन गरेका छन् । सन् २०१२ बाट बलिउड प्रवेश गरेकी मुखर्जीले बंगाली र हिन्दी सिनेमामा काम गरिसकेकी छिन् । उनको मिर्गौला फेल भएका कारण निधन भएको सञ्चारमाध्यमले जनाएका छन् ।

पत्रकारले आगो लगाई गरिन् गृहमन्त्रालय...

पत्रकारले आगो लगाई गरिन् गृहमन्त्रालय अगाडि आत्महत्या

Ashwin 17, 2077 एजेन्सी । एक पत्रकारले रुसमा आफैंलाई आगो लगाई आत्महत्या गरेकी छन् । ‘कोजा प्रेस’ नामक समाचार अनलाइनकी प्रधानसम्पादक इरिना स्लेभेनियाले निज्नी नोभगोरोड सहरस्थित गृहमन्त्रालय कार्यालयअगाडि आगो लगाएर आत्महत्या गरेकी हुन् । आत...

अमेरिकी राष्ट्रपति दम्पतीलाई कोरोना स...

अमेरिकी राष्ट्रपति दम्पतीलाई कोरोना सङ्क्रमण

Ashwin 16, 2077 काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटि...

लकडाउनबाट मुक्त हुन एक वर्ष लाग्न सक्...

लकडाउनबाट मुक्त हुन एक वर्ष लाग्न सक्छ : प्रधानमन्त्री नेतन्याहु

Ashwin 15, 2077 एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक कोभिड–१९ बन्दाबन्दीबाट मुक्त हुन छ महिनादेखि एक वर्षसम्म लाग्नसक्ने बताएका छन् । “यो लकडाउनबाट बिस्तारै  र क्रमिकरूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि...

ड्रग्स केसमा पहिलोपटक चार बलिउड नायकह...

ड्रग्स केसमा पहिलोपटक चार बलिउड नायकहरुको नाम जोडियो

Ashwin 15, 2077 एजेन्सी । बलिउड ड्रग्स केसमा यसअघि भारतीय नायिकाहरुको नाम जोडिदै आएको थियो । तर अहिले ड्रग्स केसमा चार बलिउड नायकहरुको नाम एकैपटक जोडिएको छ । एनसीबी अनुसन्धानका क्रममा चार बलिउड नायकको नाम जोडिएको हो । ड्रग्स केसमा नाम जोड...

पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला

पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला

Ashwin 14, 2077 एजेन्सी ।  कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्...

भारतका उपराष्ट्रपति नायडुलाई कोरोना स...

भारतका उपराष्ट्रपति नायडुलाई कोरोना संक्रमण

Ashwin 14, 2077 भारत । भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोनाभाइरस संक्रमण भएको छ । उपराष्ट्रपतिको सचिवालयले मंगलबार साँझ यसको जानकारी दिएको हो । सचिवालयले ट्विट गर्दै उनलाई संक्रमण भए पनि लक्षण नदेखिएको जनाएको छ । ट्विटमा भनिएको छ,...

रसियाबाट २ करोड ५० लाख डोज कोरोनाको ख...

रसियाबाट २ करोड ५० लाख डोज कोरोनाको खोप नेपाल आउने

Ashwin 13, 2077 एजेन्सी । नेपालले रूसबाट २ करोड ५० लाख डोज कोरोना भाइरसको खोप आपूर्ति गर्ने भएको छ । बेलायती समाचार संस्था रोयटर्सका अनुसार नेपाल र रूसबीच २ करोड ५० लाख डोज खोप नेपाल आपूर्ति गर्ने सम्झौता भएको हो । रोयटर्समा उल्लेख गरिए ...

विश्वभर ३ करोड ३५ लाख कोरोना संक्रमित...

विश्वभर ३ करोड ३५ लाख कोरोना संक्रमित, मृतकको संख्या १० लाख नाघ्यो

Ashwin 13, 2077 एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । कुल संक्रमित ३ करोड ३५ लाख मध्य मृत्यु हुनेको संख्या १० लाख नाघेको हो । विश्वभर कुल संक्रमितमध्ये मृतकको संख्या झण्डै तीन प्रतिशत हुन आउँछ ...

मैले माल मागेकी हुँ तर माल भनेको सिगर...

मैले माल मागेकी हुँ तर माल भनेको सिगरेट होः दीपिका

Ashwin 12, 2077 नयाँ दिल्ली । ड्रग्स च्याट सार्वजनिक भएपछि भारतीय नार्कोटिक्स विभागको चंगुलमा फसेकी बलिउड अभिनेत्री दीपिका पादुकोणले आफूले च्याट गरेको स्वीकार गरेकी छन्। तर, आफूले च्याटमा माल भनेको ड्रग्स नभएर सिगरेट भएको बताएकी छन् । भा...

भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमि...

भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको

Ashwin 12, 2077 एजेन्सी । भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो । त्यसैगरी भारतको स्वास्थ्य तथा...

चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका ब...

चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका बधु’ का निर्देशक ठेलामा तरकारी बेच्दै

Ashwin 12, 2077 एजेन्सी । कोरोनाभाइरसको कहर संसारभरी फैलिएको छ । यो महामारीका कारण लाखौं मानिसहरुको गाँस–बाँस–कपासमा संकट निम्तिएको छ । यसले कुनै क्षेत्र, व्यवसाय, जाती, वर्गलाई नछोएको भन्ने नै छैन । छिमेकी देश भारतको कुरा गर्नुपर्दा फिल्...

लेबनानका प्रधानमन्‍त्रीद्वारा राजीनामा

लेबनानका प्रधानमन्‍त्रीद्वारा राजीनामा

Ashwin 11, 2077 एजेन्सी । लेबनानका प्रधानमन्त्री मुस्तफा अदिबले राजीनामा दिएका छन् । सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफाले प्रयास विफल भएपछि राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्री अदिबले नयाँ सरकार गठन गर...

दीपिका पादुकोणले ‘ड्रग्स च्याट’ गरेको...

दीपिका पादुकोणले ‘ड्रग्स च्याट’ गरेको स्विकारिन्ः सारा–श्रद्धाद्वारा ड्रग्स सेवन नगरेको दाबी

Ashwin 11, 2077 एजेन्सी । सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानको सिलसिलामा सार्वजनिक भएको बलिउड ड्रग कनेक्सनमा शनिबार बलिउडको सबैभन्दा ठूलो पेशी भए । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोणसँग पाँच घण्टा, श्रद्धा कपुरसँग...

बलिउडमा ड्रग्स केसः दीपिका, सारा र श्...

बलिउडमा ड्रग्स केसः दीपिका, सारा र श्रद्धासँग एनसीबीले आज गर्दैछ सवाल–जवाफ

Ashwin 10, 2077 एजेन्सी । यतिखेर बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर भारतीय प्रहरी, नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) लगायतले विभिन्न शैलीमा अनुसन्धान गरिरहेको छ । पछिल्ला दिनहरूमा यस अनुसन्धान लागुऔषध ड्रग्सतर्...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...