एजेन्सी । अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डिन जोन्सको ५९ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको छ । आईपीएल दौरान मुम्बईमा रहेर कमेन्ट्री गरिरहेका जोन्सको त्यहीँ मृत्यु भएको स्टार इन्डियाले जनाएको छ । उनले स्टार इन्डियाका लागि आइपिएलको कमेन्ट्री गरिरहेका थिए । सधै नयाँ प्रतिभा खोज्न र उसलाई निख...