अमेरिकामा ७.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

Earthquake 768x410

एजेन्सी । अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । नेपाली समयअनुसार बिहान साढे २ बजेतिर अमेरिकाको होमरमा अलास्का नजिक ७.३ रेक्टरको भूकम्प गएको हो । नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्पको केन्द्र होमर अलास्कादेखि ७.३ किलोमिटर दक्षिणपश्चिम रेकर्ड गरिएको थियो ।

सोमबार दिउँसो भूकम्पपछि यहाँ सुनामीको चेतावनी दिइएको थियो । केही स्थानमा सुनामीका साना लहर पनि देखिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । भूकम्पबाट कुनै क्षति भएको जानकारी भने आएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...