एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध महाअभियोग दर्ता भएको छ । ट्रम्पविरूद्ध संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाअभियोग दर्ता भएको हो । डेमोक्र्याटिक पार्टीले दर्ता गरेको महाअभियोग प्रस्तावमा ट्रम्पमाथि गत बुधबार संसदमा आक्रमणलाई सहयोग गरेको आरोप लगाइएको छ ।
प्रस्तावमा ट...
Poush 24, 2077 एजेन्सी । मन्दिरमा पुजा गर्न आएकी ५० वर्षीया महिलालाई बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी पक्राउ परेका छन् । भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा मन्दिरमा महिलाको सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत...
Poush 24, 2077 एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति रहुन्जेल फेसबुकमा लेख्न नदिने भएको छ । फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले बुधबार संसद भवनम ट्रम्पको उक्साहटमा उन...
Poush 24, 2077 काठमाडौँ । इजलास स्थगित भएन र हेर्न नभ्याउने भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ ।
केही निवेदनमाथिको सुनुवा...
Poush 24, 2077 लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन एक हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा एक हजार १६२ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्र...
Poush 23, 2077 एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजित भएको चुनावमा आफू विजयी भएको भन्दै गर्दै आएका प्रमाण बिहीन दाबीका कारण हिंसात्मक प्रदर्शनको भएको छ ।
संसद सदस्यहरुले गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भ...
Poush 22, 2077 लन्डन । बेलायतमा एकैदिन ६० हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । देशव्यापी लकडाउनको घोषणा गरेकै दिन (मंगलबार ) अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका हुन् । लगातार सातौँ दिनसम्म ५० हजारभन्दा माथि रहेको बेलायतको संक...
Poush 21, 2077 एजेन्सी । नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार देशव्यापी लकडाउन घोषणा गरेका हुन । उनले लकडाउन फेब्रुअरी मध्यसम्म लागू हुने जानकारी दिए। कोरोनाभाइ...
Poush 21, 2077 काठमाडौं । कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनको घोषणा भएको छ । आउँदो फेब्रुअरी महिनाको मध्यतिरसम्म लकडाउन हुने छ ।
बेलायतमा कोरोनाको नयाँ प्रकारको भाइरस देखा परेसँगै विभिन्न देशहरुले बेलायतसँगको हवाई उडानह...
Poush 20, 2077 एजेन्सी । चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्र...
Poush 20, 2077 एजेन्सी । पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको अपहरणपछि हत्या गरिएको छ । इस्लामिक स्टेट समूहले ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको हो ।
मारिनेहरू शिया इ...
Poush 20, 2077 एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एक फोन रेकर्डिङ सार्वजनिक भएको छ जसमा उनी जर्जिया प्रान्तका शीर्ष चुनाव अधिकारीलाई आफूलाई जिताउन लायक भोटको बन्दोबस्त गरिदिन आग्रह गरिरहेका छन् ।
राष्ट्रपति ट्रम्पले जर्जियाका ...
Poush 20, 2077 कोरोनाभाइरस सङ्क्रमणका घटनामा वृद्धि भएपछि विश्वव्यापी समस्या बनेको कोभिड–१९ सँगको प्रतिरोधी कदमका रूपमा कडा प्रतिबन्धात्मक नियमलाई लागु गर्नुपर्ने हुनसक्ने कुरा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आइतवार बताएका छन् । यद्य...
Poush 20, 2077 एजेन्सी । भातीय योग गुरु बाबा रामदेवले कोराना भाइरसविरुद्धको खोप नलगाउने घोषणा गरेका छन् । कोरोना भ्याक्सिन (खोप) बनेकोमा स्वागत गर्दै आफुले खोप भने नलाउने रामदेवले घोषणा गरेका हुन् ।
आइतबार दिल्लीको एक होटलमा आयेजित कार्...
Poush 19, 2077 एजेन्सी । नाइजरमा संदिग्ध इस्लामी चरमपन्थीले मालीको सीमा नजिक एक गाउँमा हमला गरी ५६ जनाको हत्या गरेको छ । बीबीसीका अनुसार २० जना घाइते भएका छन् ।
स्थानीय अधिकारीले टिल्लाबारी क्षेत्रस्थित चोमाबान्गोउ नामको गाउँमा हमला भएक...