भारतमा फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

f.title
निशान न्युज Magh 6, 2077

नयाँ दिल्ली । राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । यो दर्दनाक घटनामा १५ जनाको मृत्यु भएको र ५ सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ...

कुवेतमा सरकार विघटन, राजाद्धारा राजीन...

कुवेतमा सरकार विघटन, राजाद्धारा राजीनामा स्वीकृत

Magh 6, 2077 एजेन्सी । कुवेतको सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका हुन् । प्रधानमन्त्री सबा...

रुसी विपक्षी नेता नाभाल्नी रिहा गर्न ...

रुसी विपक्षी नेता नाभाल्नी रिहा गर्न जर्मनी, अमेरिका र ईयुको माग

Magh 5, 2077 रुसले विपक्षी नेता अलेक्सी नाभाल्नी तत्काल रिहा गर्नु पर्ने जर्मनीका विदेश मन्त्री हैको माआजले सोमबार आग्रह गर्नु भएको छ । जर्मनीमा उपचारपछि स्वदेश फर्किनुभएका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा प...

रुसका राष्ट्रपति पुटिनका आलोचक नभाल्न...

रुसका राष्ट्रपति पुटिनका आलोचक नभाल्नी स्वदेश पुग्नासाथ गिरफ्तार

Magh 5, 2077 एजेन्सी । स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै पक्राउ गरिएको छ । उनलाई पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छ...

भारतमा कोरोना भ्याक्सिन लगाएका सयौंमा...

भारतमा कोरोना भ्याक्सिन लगाएका सयौंमा साइड इफेक्ट

Magh 5, 2077 एजेन्सी । भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका सयौं मानिसमा साइड इफेक्ट देखिएको छ । तीन दिनअघि (शनिबार) देखि त्यहाँ भ्याक्सिन लगाउन सुरु गरिएको छ । पहिलो दिन करिब १ लाख ९१ हजार जनालाई भ्याक्सिन दिइएको छ। भ्याक्सिन...

बाइडेनको शपथ समारोह अघि अमेरिकाका ५० ...

बाइडेनको शपथ समारोह अघि अमेरिकाका ५० वटै राज्यमा ‘हाई अलर्ट’

Magh 4, 2077 एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनको आगामी बुधबार हुने पद बहालीमा हुनसक्ने सम्भावित सशस्त्र द्न्द्वलाई मध्यनजर गर्दै अमेरिकाका ५० वटै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गएको जनवरी ६ मा अमेरिकी संसद...

युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः...

युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

Magh 4, 2077 एजेन्सी । राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित भएको निर्वाचन आयोगले शनिबार घोषणा गरेको छ । आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले ...

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु...

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, मोदीद्धारा उद्घाटन

Magh 3, 2077 भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन् । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्...

इन्डोनेसियामा भूकम्पमा परि मृत्यु हुन...

इन्डोनेसियामा भूकम्पमा परि मृत्यु हुनेको संख्या ४२ पुग्यो

Magh 3, 2077 काठमाडौं । इन्डोनेसियाको सुलावेसी द्वीपमा आएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ४२ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान एउटा सानो भूकम्प गएको एक घण्टापछि ६ दशमलव २ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो । उद्धारकर्मीहरूल...

भारतमा आजदेखि सर्वसाधारणलाई कोरोना खो...

भारतमा आजदेखि सर्वसाधारणलाई कोरोना खोप, पहिलो चरणमा ३० करोडलाई लगाइने

Magh 3, 2077 एजेन्सी । भारत सरकारले आजदेखि सर्वसाधारणालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । बिहान साढे १० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गर्नेछन् । पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा कर...

कोरोना खोपको ९५ प्रतिशत मात्रा विश्वक...

कोरोना खोपको ९५ प्रतिशत मात्रा विश्वका १० मुलुकमा सीमितः डब्लुएचओ

Magh 2, 2077 एजेन्सी । विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले जनाएको छ । यो खोपको कूल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब ...

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्...

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख भन्दा बढी

Magh 1, 2077 एजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड पाँच लाख भन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ९४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख १२ हजार ९...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

Magh 1, 2077 एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्ले दोस्रो पटक महाभियोग प्रस्ताव पारित गरेको छ । अमेरिकी इतिहासमा दुई पटकसम्म महाभियोग लाग्ने पहिलो राष्ट्रपति डोनाल्ड ट्रम्प...

कोरोनाका कारण मलावीमा दुई मन्त्रीको न...

कोरोनाका कारण मलावीमा दुई मन्त्रीको निधन

Poush 29, 2077 एजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण मलावीमा दुई मन्त्रीको निधन भएको छ । सरकारी अधिकारीहरुले उनीहरुको कोरोनाकै कारण मङ्गलबार बिहान निधन भएको पुष्टि गरेका छन् । उनीहरुका अनुसार यातायात तथा सार्वजनि...

ट्रम्पद्धारा वासिङ्गटन डिसीमा आपतकाल ...

ट्रम्पद्धारा वासिङ्गटन डिसीमा आपतकाल घोषणा, बाइडेनको सपथ कार्यक्रम प्रभावित हुने संकेत

Poush 29, 2077 एजेन्सी । एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिंटन डिसीमा जनवरी ११ देखि २४ सम्म आपतकालको घोषणा गरेका छन् । ह्वाइट हाउसका अनुसार राजधानी वासिंगटन डिसीमा २ हप्ताका लागि आपतकाल घोषणा गरिएको हो । ट्रम्पको ...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...