नाइजरमा चरमपन्थीद्धारा ५६ जनाको हत्या

 116332151 ee60386d 9b7d 4959 a5c4 1ecf991e4ada

एजेन्सी । नाइजरमा संदिग्ध इस्लामी चरमपन्थीले मालीको सीमा नजिक एक गाउँमा हमला गरी ५६ जनाको हत्या गरेको छ । बीबीसीका अनुसार २० जना घाइते भएका छन् ।

स्थानीय अधिकारीले टिल्लाबारी क्षेत्रस्थित चोमाबान्गोउ नामको गाउँमा हमला भएको पुष्टि गरेका छन् । जुन इलाकामा सन् २०१७ देखि अपातकाल लागू छ । हालैका महिनामा उक्त क्षेत्रमा छिमेकी मुलुक मालीबाट आउने संदिग्ध् जेहादीले धेरैपल्ट हमला गरिसकेका छन् ।

समाचार एजेन्सी एएफपीले भने अधिकारीलाई उधृत गर्दै दुई गाउँमा हमला भएको र मारिएका व्यक्तिको संख्या ७० सम्म हुन सक्ने अनुमान गरेको छ । एएफपीका अनुसार जारोमदारेय नामको अर्को गाउँमा पनि आक्रमण भएको हो । तर घटनाबारे नाइजर सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...