कोरोना संक्रमणबाट विश्वमा थप ५ हजार ७८ जनाको मृत्यु

Corona 1

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप पाँच हजार ७८ जनाले ज्यान गुमाउन पुगेका छन् । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (मंगलबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख १० हजार ३९४ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.५५ प्रतिशत हो । हालसम्म विश्वभर चार करोड ७२ लाख ८७ हजार ४५५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...