भयावह बन्दै कोरोना संक्रमण : एकैदिन थपिए ४,९०४ संक्रमित, ३५ जनाको मृत्यु

f.title
निशान न्युज Shrawan 26, 2078

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार २१७ पीसीआर परीक्षण गर्दा ३ हजार १९४जना र ५ हजार ९०६ एन्टिजेन परीक्षण गर्दा १ हजार ७१० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै गत २४ घण्टामा देशभर ३५ जना संक्रमितको मृत्यु भएको छ। ...

धनकुटामा क्रमसः घट्न थाल्यो कोरोना सं...

धनकुटामा क्रमसः घट्न थाल्यो कोरोना संक्रमण, आज १२ जनामा कोरोना पुष्टि

Shrawan 26, 2078 धनकुटा । धनकुटामा सोमबार फेरि ह्वात्तै बढेको कोरोना संक्रमण मंगलबार फेरि तुलनात्मक रुपमा घट्न थालेको छ । धनकुटामा हिजो सोमबार एकैदिन २९ जना कारोना पुष्टि भएकोमा आज १२ जनामा संक्रमण पुष्टि भएको छ भने आज ७ जना कोरोना संक्रम...

कोरोना संक्रमितको संख्या बढेको बढ्यै,...

कोरोना संक्रमितको संख्या बढेको बढ्यै, थप ३,६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

Shrawan 25, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ पीसीआर परीक्षण गर्दा २ हजार ६०९ जना र ६ हजार १४९ एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ जनामा संक्...

पछिल्लो २४ घण्टामा ३६५१ जनामा कोरोना ...

पछिल्लो २४ घण्टामा ३६५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

Shrawan 25, 2078 काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ६५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २२ जनाको मृत्यु भएको छ । आज देशभरबाट १ हजार ७८४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख...

आज एकै दिन धनकुटामा २९ कोरोना संक्रमण...

आज एकै दिन धनकुटामा २९ कोरोना संक्रमण पुष्टि, १६ जना कोरोनामुक्त

Shrawan 25, 2078 धनकुटा । आइतबार धनकुटामा शुन्यमा झरेको कोरोना संक्रमणदर सोमबार फेरि ह्वात्तै बढेको छ । आज धनकुटामा एकैदिन २९ जना कारोना पुष्टि भएको छ । यो सँगै धनकुटामा कोरोना संक्रमित हुनेको संख्या २ हजार ५ सय ५६ पुगेको छ । त्यसैगरी आज ...

थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि, ...

थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन ५५ जनाको मृत्यु

Shrawan 24, 2078 काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १४ हजार ८७७ पुगेको छ । कोरोनाका कारण थप ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ...

धनकुटामा शुन्य संक्रमित, १४ जना संक्र...

धनकुटामा शुन्य संक्रमित, १४ जना संक्रमणमुक्त

Shrawan 24, 2078 धनकुटा । अन्य दिन धनकुटामा कोरोना संक्रमितको संख्या बढे पनि आज आइतबार भने शुन्यमा झरेको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिँउसो जारी गरेको तथ्यांकअनुसार आज धनकुटामा कोरोना संक्रमण शुन्यका झरेको छ । जिल्ला स्वास्थ्य...

जापानबाट आइपुग्यो तीन लाख डोज खोप, बा...

जापानबाट आइपुग्यो तीन लाख डोज खोप, बाँकी एक हप्तापछि आउने

Shrawan 24, 2078 काठमाडौँ । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको तीन लाख डोज खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन...

जनशक्ति अभावमा एक वर्षदेखि थन्कियो आइ...

जनशक्ति अभावमा एक वर्षदेखि थन्कियो आइसियू र भेन्टिलेटर

Shrawan 24, 2078 काठमाडौँ । आवश्यक दक्ष जनशक्तिका अभावमा जिल्ला अस्पतालमा रहेका सघन उपचार कक्ष (आइसियू) र भेन्टिलेटटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच श्यया आइसियू र तीन भेन्टिलेटर  छन् । अत्यावश्यक सेवा बिरामीले उपभोग गर्न पाउँदैनन्...

एस्ट्राजेनेका खोप लगाउन काठमाडौँमा १४...

एस्ट्राजेनेका खोप लगाउन काठमाडौँमा १४४ केन्द्र तोकियो

Shrawan 24, 2078 काठमाडौँ  कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) देखि दोस्रो मात्रा दिइने भएको छ । एस्ट्राजेनेका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ । यसअघि भेरोसेल खोपको दोस्रो ...

पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोर...

पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

Shrawan 23, 2078 काठमाडौँ । नेपालमा थप तीन हजार दुई सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार ८ सय ६६ जनाको पीसीआर र  चार हजार ७ सय ७ को एन्टिजेन गरि १३ हजार पाँच सय ७३ नमूनाको परिक्षण गर्दा तीन हजार दुई सय १८ जनामा संक्रमण पुष्टि...

बढ्न थाले स्क्रबटाइफसका बिरामी

बढ्न थाले स्क्रबटाइफसका बिरामी

Shrawan 23, 2078 काठमाडौँ । जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । यही साउन दोस्रो सातादेखि हालसम्म आठ जनामा त्यस्ता बिरामी देखिएको जिल्ला अस्पतालले जनाएको छ । अस्पताल अनुसार तीन स्थानीय तहका छ महिला र दुई पुरुषमा स्क्रबटाइफसको लक...

कोरोना संक्रमितको संख्या बढेको बढ्यै,...

कोरोना संक्रमितको संख्या बढेको बढ्यै, ३७२९ जना संक्रमित थप, १,८८५ जना संक्रमणमुक्त  

Shrawan 22, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घण्टामा देशभर २५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। ...

रोल्पामा भाइरल ज्वरोका बिरामी बढे

रोल्पामा भाइरल ज्वरोका बिरामी बढे

Shrawan 22, 2078 काठमाडौँ । कोरोना सङ्क्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडापखाला भएर कोरोनाजस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिन...

‘वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ...

‘वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता गर्नेमाथि कारबाही हुन्छ’

Shrawan 22, 2078 काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता जनाए । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...