स्वास्थ्य राज्यमन्त्रीलाई बर्खास्त गर्न डा. केसीको माग, भदौ ३ देखि अनशन बस्ने चेतावनी

f.title
निशान न्युज Shrawan 22, 2078

काठमाडौँ । प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। उनले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित माग राखेर आगामी ३ भदौदेखि अनशन बस्ने घोषणा गरेका हुन्। व्यापारिक स्वार्थ गाँसिएका श्रेष्ठलाई मन्त्री बनाएकोमा यसअघि नै सरकारसँग आपत्ति जनाएका ...

भुटानले दिएको ३ लाख डोज खोप काठमाडौं ...

भुटानले दिएको ३ लाख डोज खोप काठमाडौं आइपुग्यो

Shrawan 22, 2078 काठमाडौँ । भुटान सरकारले दिएको झन्डै तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ । खोप ल्याएर आएको भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान ९.४० मा त्रिभुवन विमानस्थलमा आइपुगेको हो । स्वास्थ्य सेवा विभागले शनिब...

दैनिक संक्रमण १० दिनमा दोब्बर, तेस्रो...

दैनिक संक्रमण १० दिनमा दोब्बर, तेस्रो लहरको संकेत

Shrawan 22, 2078 काठमाडौँ । नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण साउन १० गते २२ सयमा झरेको थियो। त्यसपछिको अवधिमा भने झन्डै दोब्बर बढेको छ। बिहीबार ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ। यही अवधिमा बुधबार सबैभन्दा बढी ४ हजार १ सय ७ जन...

काठमाडौँ उपत्यकामा क्रमश बढ्दै, थप १०...

काठमाडौँ उपत्यकामा क्रमश बढ्दै, थप १०७५ जनामा कोरोना पुष्टि

Shrawan 21, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछि...

पछिल्लो २४ घण्टामा थप ३९३८ जनामा कोरो...

पछिल्लो २४ घण्टामा थप ३९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु

Shrawan 21, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार८७० पीसीआर परीक्षण गर्दा ३ हजार ७ जना र ६ हजार ५३८ एन्टिजेन परीक्षण गर्दा ९३१ जनामा संक्रमण पुष्ट...

अबको ५ महिनामा २ लाख नयाँ संक्रमित थप...

अबको ५ महिनामा २ लाख नयाँ संक्रमित थपिने स्वास्थ्यमन्त्रालयको प्रक्षेपण

Shrawan 21, 2078 काठमाडौँ । अबको पाँच महिनामा कोरोना भाइरसका झण्डै दुई लाख संक्रमित थपिने प्रक्षेपण सरकारले गरेको छ । यद्यपि, यो अरु समयको तुलनामा गिर्दो संख्या हुने बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महा...

देशैभर ह्वात्तै बढ्यो संक्रमण : एकैदि...

देशैभर ह्वात्तै बढ्यो संक्रमण : एकैदिन थप ४१०७ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

Shrawan 20, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ पीसीआर परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ एन्टिजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक...

सङ्क्रमितले भरिए झापाका अस्पताल

सङ्क्रमितले भरिए झापाका अस्पताल

Shrawan 20, 2078 काठमाडौँ । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना सङ्क्रमितको ...

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि

Shrawan 20, 2078 काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविर...

तेस्रो लहरको त्रास ; पुग्दो छ त अक्सि...

तेस्रो लहरको त्रास ; पुग्दो छ त अक्सिजन ?

Shrawan 20, 2078 काठमाडौं । कोरोना संक्रमण फेरि बढिरहँदा प्रदेश १ का अस्पतालहरूमा धमाधम अक्सिजन प्लान्ट निर्माण भइरहेका छन्। ६ जिल्लाका अस्पतालमा प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन सुरु भइसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

देशैभरि बढ्न थाल्यो संक्रमितको संख्या...

देशैभरि बढ्न थाल्यो संक्रमितको संख्या, थप ३,३८३ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

Shrawan 19, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्य...

खोप केन्द्र व्यवस्थित नहुँदा संक्रमण ...

खोप केन्द्र व्यवस्थित नहुँदा संक्रमण फैलन सक्छ : स्वास्थ्य मन्त्रालय

Shrawan 19, 2078 काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र व्यवस्थित नहुँदा कोरोना संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै खोप केन्द्र विस्तार गर्न सबै प्रदेशहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य सेवा विभागले मंगलबार एक सूचना ज...

धनकुटामा १६ जनामा कोरोना पुष्टि, २० ज...

धनकुटामा १६ जनामा कोरोना पुष्टि, २० जना कोरोनामुक्त

Shrawan 19, 2078 धनकुटा । धनकुटामा सोमबारको तुलनामा कोरोना संक्रमण केही कम भएको छ । सोमबार २६ जनामा कोरोना संक्रम देखिएकोमा आज सो संख्या घटेर १६ जनामा कोरोना पुष्टि भएको छ । हिजो धनकुटामा ३० जना कोरोनामुक्त भएकोमा आज २० जना कोरोनामुक्त भए...

सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए

सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए

Shrawan 19, 2078 काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँजसो बिरामी बढेका...

 प्रधानमन्त्री देउवाले रोके जोगेश्वर ...

 प्रधानमन्त्री देउवाले रोके जोगेश्वर गौतमको सरुवा

Shrawan 19, 2078 काठमाडौँ । स्वास्थ्य राज्यमन्त्रीको संलग्नतामा गरिएको उच्च अधिकारीको सरुवामा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् । सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको चार जना  स्वास्थ्य अधिकारीको सरुवा निर्णयबारे हस्तक्षेप ...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...