घट्यो कोरोना संक्रमितको संख्या : थप २,२१२ जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

Corona test

काठमाडौँ । नेपालमा पछिल्लो २४  घण्टामा थप २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर हालसम्म ३९ हजार २९८ जना सक्रिय संक्रमित छन्।

आइतबार १ हजार ८६७ जना संक्रमणमुक्त भएका छन्। गत २४ घण्टामा ८ हजार ८८ पीसीआर तथा ४ हजार १८ एन्टिजेन परीक्षण भएको छ। यस्तै गत २४ घण्टामा देशभर ३३ जना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...